९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

भारतले आयोजनामा सिधा खर्च गर्नु राष्ट्रियता कमजोर हुनु होः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

आधारशिविरमा योग दिवस

काठमाडौंस्थित भारतीय राजदुतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना गरेको छ।

तस्बिरमा महात्मा गान्धी

नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा बिहीबारबाट महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो।

लैनचौरमा ‘चिठी आएन’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राजधानीको लैनचौरस्थित भारतीय राजदुतावासमा बलिउड गायिका कविता कृष्णमूर्ति गुञ्जिएकी छन् । भारतीय महिला संघले गत शुक्रबार आयोजना गरेको कार्यक्रममा गायिका कवितासँगै उनका भायोलिन वादक पति डा. एल. सुब्रमण्यम प्रस्तुत भए।

नेपाल यात्रामा नेत्सुके कला

एउटा गोही र पुतलीको आकारबीच हजारौं गुणा सानो वा ठुलोको भिन्नता हुन्छ। कमिलाको आकारलाई बिर्सेर मानिसलाई पनि कुनै बट्टाभित्र अटाउने आकारमा राख्नु कल्पना बाहिरको कुरा हो। राजधानीको जापानी राजदुतावासमा जापान फाउण्डेसनले आयोजना गरिरहेको ‘नेत्सुके कला प्रदर्शनी’मा यस्तै ठुला आकारका जीवजीवात्मा निकै सुक्ष्म आकारमा सजीव देखिए। काष्ठकलामा सुक्ष्मकलाको नमुनाका रूपमा राखिएको कलामा सुक्ष्मताबाटै पारखीले वृहत अनुभव बटुले।

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्