खोरसोरका दुई छावा कतार उड्दै
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।
उदयपुरबाट एकै दिन फरक-फरक दुई स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्।
नेकपा एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेका छन्।
नेपाल स्रष्टा समाजले डा. चिन्तामणिनाथ योगीको ‘चेतना यात्रा’ आध्यात्मिक निबन्धसङ्ग्रह लोकार्पण गरेको छ।
नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीका अनुसार छलफल सामान्य चरण पार गरिसकेको भए पनि औपचारिक निर्णयको तहमा पुग्न सकेको छैन।
एमालेको चालु केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यीय ३०१ राख्ने निर्णय गरेको छ।
'तानातान हानाहान स्याउलि बजारमा' बोलको गीत सार्वजनिक भएको छ।
समय समयमा अभिनेत्री वर्षा राउत र सञ्जोग कोइरालाको वैवाहिक जीवनमा दरार आएको भनेर चर्चा हुन्छ।
५२ वर्षदेखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ।
जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेंगी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ।
नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।
भदौ २३ को जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी ओलीले लिनुपर्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग बमसहितका अभियन्ताले राख्दै आएका छन्।
शब्दयात्रा प्रकाशनले स्रष्टा लता केसी (लघुकथा अभिभावक) लाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार २०८२’ ले सम्मान गरेको छ।
मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।