१२ मंसिर २०८१ बुधबार
image/svg+xml

छाउले पारेको घाउ

घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई किन कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएन ?

बदलिँदै मधेसी समाज

मधेसका बुहारीहरुको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, चुलोचौको गर्ने र बालबच्चा रेखदेख गर्ने थियो। कुनै बेला यति काममा मात्रै मधेसका अधिकांश बुहारी सीमित थिए।

महत्त्वाकांक्षाको उडान

सन्तान रहरले जन्माउनु पर्छ, बाध्यतामा होइन। सायद यस्तै केही थाहा थियो, शृंखलाका बुबा विरोध खतिवडालाई। जसै घरमा दोस्रो सन्तानका रुपमा शृंखला जन्मिइन्, विरोधले चिच्याउँदै एक जना साथीलाई सुनाएका थिए, ‘सुनिस्, मेरी छोरी जन्मिई!’

‘वसन्ती’ फिल्म मनपर्छ

‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका श्वेता खड्काले ‘कोहिनूर’, ‘कान्छी’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताइन्।

धामी–झाँक्रीले उपचार गर्न सक्छन् ?

हाम्रो देशमा बिरामी पर्दा भूत, प्रेत, मसान, वनझाँक्री, नागदेवता लागे कि भनेर धामी–झाँक्रीलाई देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रह दशा ठीक छन् छैनन् भनेर हेर्ने चलन छ।

सम्बन्धको ब्रेकिङ प्वाइन्ट

मध्यरातको समय फेसबुक म्यासेन्जरमा घण्टी बज्यो। निद्रामै फोनतिर लम्किएर हेरेँ। युकेबाट चुलबुल पाण्डे दिदीको फोन रहेछ। उहाँलाई जिस्काउने मनसायले होइन कि प्रेम व्यक्त गर्ने हिसाबले चुलबुल पाण्डे भन्थ्यौँ हामी।

किचन कन्सेप्टको हाइजेनिक किचन

नयाँ घर, हाउजिङ वा अपार्टमेन्ट निर्माण गरेपछि किचन कस्तो बनाउने विषयमा सबैलाई चिन्ता हुन्छ। नयाँ किचनमा रेफ्रिजेनेटर कुन लोकेसनमा राख्ने? चुलो कस्तो र कहाँ जडान गर्ने? माइक्रो ओभन कहाँ जडान गर्ने? काँटा, चम्चा, डाडु, पन्यू कता झुण्ड्याउने? खाना पकाउने भाँडाकुँडा कुन ठाउँमा घोप्टाउने? तरकारी, खाद्यान्न, खाजालगायतका सामग्री कुन कर्नरमा भण्डारण गर्ने?

विश्व नै ग्लामर युगतिर

पछिल्लो समय विश्व नै ग्लामर युगतिर गइरहेको छ। फुड, फेसन र ब्युटी एकअर्काका परिपुरक जस्तै भएका छन्। विश्वका चर्चित सेलिब्रेटीले प्रयोग गरेका कपडा मात्र नभएर उनीहरुले प्रयोग गरेका ब्युटी प्रोडक्ट र मेकअपका सामान सर्वसाधारणले पनि प्रयोग गर्न थालेका छन्।

मिस नेपालको अन्तर्य

२५ वर्षअघि मिस नेपाल जस्तो केही प्रतिस्पर्धात्मक कार्यक्रम गर्नुप-यो, साथ र सहयोग चाहियो भन्दा धेरै साथीहरुले गोपाल कक्षपतिलाई बौलायौ कि क्या हो भने। त्यो बेला नेपालमा यस्तो कार्यक्रमका बारेमा सोच्न पनि सकिँदैनथ्यो किनभने त्यस्तो परम्परा थिएन पनि।

सपना र संघर्षको सौन्दर्य

चैत्र महिनाको अर्थ, वर्षान्त। वर्षान्तको अर्थ वर्षभरिका क्रियाकलापको पछाडि फर्केर गरिने सिंहावलोकन हो। के ठीक भयो र के बेठीक, के गज्जब भयो र के सुधार्न बाँकी रह्यो, के गरियो र के गर्न बाँकी रह्यो भन्ने विश्लेषण र त्यसको मनन्ले हामीलाई सधैँ अघि बढ्न प्रेरित गरिरहन्छ।

फेसन ग्लामरस हुनुपर्छ भल्गर हैन

नायिका निरुता सिंह, नब्बेको दशकमा नेपाली फिल्म उद्योगमा एकछत्र राज गरेकी नायिका हुन्। नेपाली मूलकी भारतीय नागरिक सिंह, लामो समयको अन्तरालपछि फेरि नेपाली फिल्मको रजतपटमा फर्किएकी छिन्।

खुलापनले सुखमय दाम्पत्य

नागार्जुन नगरपालिका–९ स्युचाटारका हरिकुमार सिलवाल र बिजु पाण्डे सिलवालको जोडीमा भएको खुलापनले उनीहरुलाई खुशी मात्र बनाएको छैन सुखमय दामत्य जीवन जिउने कला पनि सिकाएको छ। हरि नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का निवर्तमान अध्यक्ष हुन् भने विनु इनोभेटिभ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष।

‘प्राइभेट डेरीले राम्रो सर्भिस दिन्छ’

हेरम्बबहादुर राजभण्डारी, ८६ वर्षको उमेरमा पनि सक्रिय छन्। २००७ साल प्रजातन्त्रको उदय भएको समयमा एलएलसी जाँच दिएर सरकारी सेवामा प्रवेश गरेका राजभण्डारीले करिब ४३ वर्ष सरकारको सेवा गरे।

सेयर घट्दा अपनाउनुस् सतर्कता

केही समयअघि सेयर बजार घटेकाले लगानीकर्ताले धेरै लगानी गुमाइसकेका थिए। यो गुमाईले लगानीकर्ताको धैर्यको बाँध टुटेको अवस्था थियो। त्यसै कारणले आन्दोलनका कार्यक्रम सार्वजनिक भए।

आगो छिचोलेर गति

अञ्जना जन्मिएपछि माइत ‘खान’ उनकी आमा गाउँ गएकी थिइन्। आमासँगै काखे अञ्जना जाँदा साबुतै थिइन्, फर्कंदा भने एउटा गोडा साबुत थिएन। खेल्दाखेल्दै कुन बेला आगोसँग जिस्किइन्, कसैलाई पत्तो भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्