१६ असार २०८१ आइतबार
image/svg+xml

पीडामा निर्यात उद्योग

गएको वैशाख ६ गतेका सबै सञ्चारमाध्यममा ठूलो परिणाममा नेपाली जडीबुटी भारत निकासीमा समस्या उत्पन्न भएको समाचार बाहिर आयो।

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो।

पुदिनाका फाइदैफाइदा

पुदिनाको प्रयोग कुनै न कुनै रूपमा विश्वभरि हुने गरेको पाइन्छ। नेपाल तथा दक्षिण एसियाली मुलुकमा यसको प्रयोग अनेक परिकारमा मिलाएर गरिन्छ। पुदिना आफैंमा लोकप्रिय जडीबुटी हो।

१४ वर्षअघि बन्द जडीबुटी उद्योग सञ्चालनमा

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ खातीज्युलामा रहेको जिल्लाकै पुरानो जडीबुटी प्रशोधन उद्योग पुन सञ्चालनमा आएको छ।

केन्जो करिश्मा

सेतो पत्रैपत्र गरेर फूलेको फूल देखेपछि फिदिम–१४ का कुमार राई प्रतापले झ्याम्म अंगालो हाले। उनीसँगै भएका राम आङदेम्बे र न्यूमन मुखिया पनि के कम। मान्छे जत्रै फूललाई अंगालेर तस्बिर खिँचाए। भिरालो जमिनको अफ्ठेरो चट्टान भरिएको उकालो कटेर उनीहरू त्यहाँ पुगेका थिए।

दुई दशकदेखि जडीबुटी निकासीमा भारतीय अवरोध

भारतको उत्तर प्रदेश सरकारले रूपैडिहा नाकाबाट निकासी हुने जडीबुटीमा झन्डै दुई दशकदेखि ट्रान्जिट पर्मिट (टिपी) लगाएर समस्या पारिरहेको छ।

आज धन्वन्तरि जयन्ती

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ।

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ।

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

जडीबुटी चोरी–निकासी बढ्यो

जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।

१३ प्रजातिका जडीबुटी निकासी

हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायत प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

वन र जडीबुटीबाट समृद्धि

हामीले वनबाट जति फाइदा लिनुपर्ने हो, त्यो लिन नसकेको पक्का हो । तर वन संरक्षणका नाममा उमेर पुगेका रुख उपयोग नगर्ने, वन क्षेत्र बढाउने तर अर्बाैं रुपियाँको काठ र काठजन्य सामान आयात गर्ने कामलाई निरुत्साहित गर्नुपर्छ । अर्थात् वातावरणमैत्री उपयोग अनिवार्य हुनुपर्छ ।

‘कलेक्टिभ ट्रेडमार्क’ प्रयोग गर्दै जडीबुटी व्यवसायी

जडीबुटी व्यवसायमा सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग हुने भएको छ । व्यवसायलाई गुणस्तरीय बनाउन र एकरुपता ल्याउन भन्दै सम्बन्धित व्यवसायीले संयुक्त रुपमा ट्रेडमार्क प्रयोग प्रक्रिया अघि बढाएका छन् ।

कामोत्तेजना बढाउने जडीबुटी

शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई सेक्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ :

जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्