२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जीवनरक्षा कोषबाट व्यवसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गरेका छन्।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पाँच जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने आयोजक पोखरा थिएटरले बताएको छ।

कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।

तनहुँलाई पराजित गर्दै नवलपुरको सुखद अन्त्य

तनहुँलाई ८ विकेटले पराजित गरेर नवलपुरले दोस्रो जित निकाल्दैं गण्डकी प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

नवलपुर स्याङ्जासँग ८ विकेटले पराजित

टस जित्दै व्याटिङ थालेको नवलपुर केवल ५० रनमै समेटिन पुगेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत बिहीबार स्याङजाले नवलपुरलाई सस्तैमा समेट्ने क्रममा नौ व्याट र दोहोरो अंकको रनविहीनमै पभेलियन फर्किए।

बजेट कार्यान्वयनको गति बढाउन पहल

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको गति बढाउन पहल शुरु गरेको छ। बजेट कार्यान्वयनको वर्तमान अवस्था बुझ्दै त्यसको गति बढाउन गण्डकी प्रदेश सरकारको अर्थ मन्त्रालयले पहल शुरु गरेको हो।

गण्डकी प्रदेश सरकारको अनुरोधः पोखरालाई पर्यटकीय राजधानी बनाऔं

गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन दोश्रोपटक संघीय सरकारलाई अनुरोध गरेको छ। गण्डकी प्रदेशको कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो।

प्रदेशको पहिचानका लागि विश्वविद्यालयः मुख्यमन्त्री पोखरेल

गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्।

स्थायित्वको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमाः मुख्यमन्त्री पोखरेल

सारा अधिकार आफ्ना हातमा लिन खोजेकाले तत्कालीन नेकपामा विद्रोह हुँदा कांग्रेसलाई जिम्मेवारी मिलेको उनको भनाइ छ।

प्रतिगमनकारी अझै सल्बलाई रहेका छन्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी अहिले पनि सल्बलाई रहेको बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रतिगमनकारी केही हदसम्म परास्त भएपनि अहिले फेरि सल्बलाईरहेका बताएका हुन्।

योजना कार्यान्वयनमा बजेट अपुगः मुख्यमन्त्री पोखरेल

अर्थमन्त्री जनार्दन शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा आम्दानीको स्रोत सीमित हुँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या भएको बताए।

गण्डकीमा ४३ सङ्क्रमित थपिए

थपिनेमा कास्कीका २४, तनहुँका छ,स्याङ्जाका पाँच, बाग्लुङका तीन,म्याग्दी र नवलपरासी ९ बर्दाघाट सुस्ता पूर्वका दुई र दुई, र पर्वतका एक जना रहेका छन्।

गण्डकी प्रदेशलाई बोक्सी कुप्रथा मुक्त बनाउँछौंः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई बोक्सी कुप्रथा मुक्त प्रदेश बनाउने बताएका छन्।

सभ्य समाजका लागि सबै वर्गको समुचित विकास आवश्यकः प्रदेश प्रमुख गुरुङ

पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रममा उनले सबै वर्ग र समुदायको विकासबाट मात्रै राष्ट्रको विकास सम्भव हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्