कोशीमा नयाँ सरकार गठनको आह्वान
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।
प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मत विभाजन सकिएको छ।
कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। बिहिबारका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम बैठक स्थगित भएपछि आजको लागि सरेको हो। बैठक आज बिहान ११ बजे बस्नेछ।
कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।
मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।
मोरङको विराटनगरमा आज देखि प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभा छाडेर हिंडेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभा बैठक बिहीबार राती ८ बजे बस्ने भएको छ।
बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।
कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।
जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।
कोशी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय प्रशासन सुधार कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।
कोशी प्रदेशका विपक्षी गठबन्धनदलहरूको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
संखुवासभामा अविरल वर्षासँगै आएको बाढीपहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।