१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आइतबारदेखि बजेटमाथि छलफल

सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने भएको छ। तीन दिनसम्म हुने गरी तय गरिएको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले र सत्तारूढ दलकै सांसदले बजेटका कतिपय प्रावधानमा विरोधी धारणा राख्ने तयारी गरेका छन्।

मोदीसँग तीन पटक ‘वान टु वान’ छलफल भएपछि सहमति भएको होः प्रम दाहाल

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए

सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर महानगरले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा छलफल गर्न ललिपुराका सांसदहरूसँग छलफल गरेको छ।

कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन।

शीर्ष दलका नेताहरु छलफलमा: सदनकाे अवरोध हटाउन पहल

प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्।

महान्यायाधीवक्ताको कार्यालय असन्तुष्ट

महान्यायाधिवक्ताको कार्यालयले सञ्चार माध्यममा छापिएका समाचारमा सत्यता नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

राष्ट्रियसभामा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ।

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभामा बैठक सुरू भएको छ।आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन ।

सामान्य उद्घाटनमा मन्त्रीको लस्कर

कर्णाली प्रदेशमा आसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहँदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरूको लावालस्कर लागेको पाइएको छ।

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतक बीच छलफल

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बताए।

प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीबीच समसामयिक विषयमा छलफल जारी रहेको छ।

आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप

प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्