१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभामा बैठक सुरू भएको छ।आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन ।  

आजको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहालले  सरकारको नीति तथा कार्यक्रममाथि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बुझिएको छ ।

प्रकाशित: ७ जेष्ठ २०८० ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App