७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ज्यानमारा बन्दै नाता–सम्बन्ध

सप्तरीको राजविराज नगरपालिका–७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले मुद्दा चलायो। उनीहरू दुवै अदालतको आदेशमा जेल चलान भए। स्थानीयका अनुसार दाइजोको निहुँमा नजरानाले सासू र जेठानीबाट लामो समयदेखि घरेलु हिंसा खप्दै आएकी थिइन्। हिंसा सहन नसकेर प्रतिवाद गर्दा उनको हत्या भयो।

मुक्तिनाथ बैंकले ल्यायो ‘मेरो पहिलो बचत खाता’

मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित खोलौं बैंक खाता अभियानलाई २०७६’ सञ्चालनमा ल्याएको छ।

हाडनाता करणीका दोषी कारागार चलान

खोटाङमा हाडनाता करणीका दोषी कारागार चलान भएका छन् । हाडनाता करणीमा दोषी ठहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका हुन्।

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ।

खड्काले न्यायाधीशसँगको नाता पुष्टि गर्न सकेनन्

नागरिक दैनिकका सञ्चालक तथा पत्रकारसँग न्यायाधीशको नाता सम्बन्ध देखाएर बेन्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्का आफ्नो दाबीअनुसारको नाता पुष्टि गर्न असफल भएका छन् ।

खड्काले न्यायाधीशसँगको नाता पुष्टी गर्न सकेनन्

नागरिक दैनिकका संचालक तथा पत्रकारसंग नाता सम्बन्ध देखाएर बेञ्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्काले दावी गरेको नाता पुष्टी गर्न असफल भएका छन् ।

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण गरेको उक्त लघु चलचित्रले दुइ लाख रुपैयाँ नगद तथा सम्मान पत्र प्राप्त गरेको छ ।

अयोध्या र जनकपुरको नाता अटुट छ : माेदी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गरेका छन् । सोही अवसरमा जनकपुर–आयोध्या बस सेवा पनि सञ्चालन भएको छ ।

नाता कायम गरिदिने न्यायाधीश फन्दामा

दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले चिन्दै नचिनेको व्यक्तिको लोग्ने स्वास्नीको नाता कायम गराईदिएको भन्दै कारबाहीका लागि न्याय परिषद्मा परेको उजुरीमाथि बयान दिन खड्कालाई सर्वाेच्च अदालतमा झिकाइएको छ ।

‘नेताहरु परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताएका छन्।

‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब चल्नेवाला छैन’

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्। ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,’ उनले भने।

सार्वजनिक यातायातमा यात्रु तानातान

गत साता काठमाडौं बस्ने धादिङबसेरीका जीतबहादुर गुरुङ घर फर्कन नयाँ बसपार्कतिर जाँदै थिए ।झोला भिरेका उनलाई बसपार्क नपुग्दैएक कन्डक्टरले जबर्जस्ती तानेर आफ्नो बसभित्र राखे।

राजधानी तानातानमा सांसद

पुस पहिलो दिनदेखि पूर्वी नेपालमा चिसो ह्वात्तै बढेको छ । गरिब–विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोगिन उनीहरूले ‘न्यानो’ खोजिरहेका छन् । मतदाताको जनजीविकाका यस्तैयस्तै मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद (एमएलए) भने प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

तानातानमा गच्छदार

नेपाली कांग्रेससँग पार्टी एकीकरण प्रक्रिया अघि बढाएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनमा आउन प्रस्ताव गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्