पाँच महिनामा साढे ४ लाख पर्यटक
सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे ४ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे ४ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन्।
सिमीकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु आउँदा सिमकोटमा चहलपहल बढेको छ। सिमीकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि वैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु आइतबारसम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन्।
सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरे।
मेलम्चीको गुफा गाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य भए पनि प्रवद्र्धन हुन नसकेको स्थानीयले बताएका छन्। ऐतिहासिक महत्व र प्राकृतिक रुपमा सुन्दर गुफा गाउँको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले ध्यान नदिँदा ओझेलमा परेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।
भौतिक पूर्वाधार विकाससँगै खोलिएका स्टार होटलहरुले दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ। सुविधासम्पन्न सपिङ मल, आधुनिक तथा प्रविधिमैत्री आर्किटेक्चर र एसियाकै अग्लो टावरका कारण दुबई विश्वको पर्यटकीय सहर बन्दै गएको हो।
मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ। मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन्। नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
मुस्ताङ र मनाङका अर्ध–निषेधित क्षेत्र घुम्न जाने विदेशी पर्यटकले अमेरिकी डलरमै बुझाउनुपर्ने प्रवेश अनुमति शुल्कको बाध्यकारी नियमलाई तत्काल परिमार्जन गर्न यहाँका व्यवसायीले आग्रह गरेका छन्। अमेरिकी डलरमा शुल्क तिर्नुपर्दा डलर अभाव हुँदाको बखत समस्या भोग्नुपरेको व्यवसायीको गुनासो छ।
रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो ।
समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित छ, अमाह पोखरी। पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
उत्तरी गोरखाको मनास्लु पदमार्गमा गएका एक विदेशी नागरिकको भिरबाट लडेर मृत्यु भएको छ।
जनप्रतिनिधि भएर आउँदा वडा कार्यालय अस्तव्यस्त थियो । हामी आएसँगै अस्तव्यस्त वडा कार्यालयलाई व्यवस्थित ठाउँमा सारेका छौँ । कार्यालय सारेसँगै जनताले सहज र सरल ढंगले सेवा पाइरहेका छन्।
मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो ।
करिब दुई बर्षअघि धरानको प्रमुख ९ वटा पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको नाइन पोइन्टमा पर्यटकहरुलाई घुमाउन लेडिज स्कर्ट तयार गरिएको छ।