२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वडाध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा

पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५–०७६ मा सबै वडा अध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ।

भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष अनशनमा

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन्।

बाजुरामा जिप दुर्घटना : वडाध्यक्षसहित दुईको मृत्यु, ५ घाइते

त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।

वडाध्यक्षको निर्देशनमा खुकुरी प्रहार, चार घाइते

सडक विस्तारको विषयमा रौतहटमा विवाद हुँदा ४ जना घाइते भएका छन्। सडक ढलान हुँदा जमिनको विषयले विवाद लिँदा झडप भएको बताइएको छ।

किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।

राहत नपाएपछि स्थानीयले वडाध्यक्ष र सचिवलाई कार्यालयमै थुने

गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन्। बाढीबाट प्रभावित बनेकाहरुको नाम हटाएर गैरपीडितलाई राहत दिन सिफारिस गरेको आरोपमा दुर्गा भगवती गाउँपालिका २ का बासिन्दाले बडा अध्यक्ष र वडा सचिवलाई कार्यालयमै थुनेका हुन।

विद्युत चोर्ने वडाध्यक्षलाई जरिवाना

विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका वडा अध्यक्षलाई पक्राउ गरी विद्युत प्राधिकरणले जरिवाना तिराएको छ।

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।

बेपत्ता भनिएका वडाध्यक्ष मृत फेला

उमकुण्ड गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिएका छन्। उनी मंगलबार विहानदेखि बेपत्ता भएका ५१ बर्षिय वडाध्यक्ष कुविर बहादुर खत्री बुधबार मृत अवस्थामा भेटिए हुन्।

नागरिककर्मी शाहीलाई वडाध्यक्षको ज्यान मार्ने धम्की

रास्कोट नगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्षले नागरिक दैनिकका संवाददाता पवित्रकुमार शाहीलाई ज्यान मार्ने धम्की दिएका छन्।

सडकमा चल्छन् वडाध्यक्षका बस जनतालाई सेवा पाउनै सकस

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष राजु अधिकारी जनप्रतिनिधि मात्र होइनन्, यातायात व्यवसायी पनि हुन् ।जनप्रतिनिधिका रूपमा उनले नगरक्षेत्रका समस्या हल गर्नुपर्ने हो ।

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्