९ मंसिर २०८१ आइतबार
image/svg+xml

ठेकेदारको ‘बेवास्ता’ले मेची राजमार्ग मर्मतमा ढिलासुस्ती

सडकको तल्लोपट्टि पर्खाल लगाउने काम सकिएपनि तारजालीको काम रोकिँदा कालेपत्रे गर्ने काममा समेत बाधा पुगेको डिभिजन सडक कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालय इलामले स्थानीय तहसँग माग्यो संरचना हटाउन सहयोग

इलामले मेची राजमार्ग क्षेत्रमा पर्ने सबै स्थानीय तहलाई सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यको सहजीकरणमा सहयोग गर्न अनुरोध पत्र पठाएको हो।

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्।

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

मेची राजमार्ग कि ‘खाल्डामार्ग’

झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर ठाँउहरु भेटिन्छन्।

मेची भन्सारको १ करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर १ करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ।

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन्।

एनवाइइएफको मेची महाकाली मोटर र्‍याली

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्‍याली मङ्गलबार सम्पन्न हुँदैछ।

आगलागीबाट साढे आठ करोडको क्षति

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो।

जुत्ताचप्पल कारखानामा आगलागी

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

स्थापनाको २५औँ वर्षगाँठका अवसरमा आज बिर्तामोड नगरपालिका–३सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्