८ मंसिर २०८१ शनिबार
image/svg+xml

रुसद्वारा २३५ जना अस्ट्रेलियालीमाथि प्रतिबन्ध

अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमाथि प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा २ सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको हो।

बच्चालाई खुवाइने सेरेलेकमा चिनीको मात्रा अत्यधिक पाइएको दावी

बच्चाहरूका लागि प्रयोग हुने नेस्लेको सेरेलेक र दूधको धूलोमा चिनीको मात्रा बढी पाइएको एक अध्ययन रिपोर्टमा दावी गरिएको छ।

उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अस्ट्रेलियावासीको सहयोग

२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।

अर्जुनले जिते मञ्जुश्री ट्रेल रेस

सोलुखुम्बुका अर्जुन कुलुङले आफ्नै रेकर्ड सुधार गर्दै शनिबार मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको उपाधि जितेका छन्।

मञ्जुश्री ट्रेल रेस आज पनि जारी

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित सिंगल ट्रीबाट सुरु भएको हो ।

कमजोर टोलीसँग नेपाल पराजित

कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।

भारी वर्षाका कारण सयभन्दा बढी हवाई उडान रद्द

वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।

प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बासडर मनोज गजुरेल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ।

संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।

दुई-चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरण अनुसारको सरकार बन्ने बताएका छन्।

एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्