१८ असार २०८१ मंगलबार
image/svg+xml

इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो

इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ।

इजरायल युद्धमा मारिएका आशिषको शव नेपाल ल्याइयो

फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव अहिले बिहान काठमाडौँ ल्याइ पुर्याइँदै

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।

इजरायलमा निधन भएका मध्ये पाँच नेपालीको शव प्राप्त

गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।

विश्वकप क्रिकेट: बंगलादेशविरुद्ध इग्ल्याण्डले ३६४ रन बनायाे

विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डले ३६४ रन बनाएको छ।

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गयो

विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।

विश्वकप क्रिकेट:बङ्गलादेशविरुद्ध अफगानिस्तान १५६ रनमै समेटियो

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।

इटहरीमा शव वाहन र एम्बुलेन्स सेवा

इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ। यो सेवा इटहरी क्षेत्रभर बसोवास गर्ने नागरिकका लागि हुनेछ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, शव पार्टी कार्यालयमा राखिने

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

बेवारिसे शवको सकस

प्रहरी अभिलेखअनुसार आठ वर्षमा एक हजार ४४८ बेवारिसे शव फेला परेका छन्। सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यताअनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्