१७ असार २०८१ सोमबार
image/svg+xml

बस दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका ९ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।

‘सन्धिखर्कलाई नमूनाको सहर बनाउँछौं’

स्थानीय तहको निर्वाचनले अर्घाखाँचीलाई पनि छपक्कै छोपेको छ । अर्घाखाँचीमा प्रमुख तीन र कतै चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । असार १४ गते हुने निर्वाचनमा कुन पार्टीले नगरपालिकाको मेयर र उपमेयर पदमा नेतृत्व गर्ला भन्ने जिज्ञासा मतदाताहरूमा तीब्र छ ।

प्रदेश विखण्डनबिरुद्ध सन्धिखर्कमा विशाल सभा

सरकारले पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरी संविधान संशोधन विधेयक दर्ता गराएपछि आन्दोलित बनेको जिल्लामा सोमबार विशाल सभा भएको छ । मंसिर १४ गते मंगलबार सरकारले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएपछि बुधबारदेखि जिल्ला पूर्ण रुपमा ठप्प बनेको छ। जिल्लामा दैनिक प्रदर्शन भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्