बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार
नुवाकोटको विदुर नगरपालिका ५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
नुवाकोटको विदुर नगरपालिका ५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो।
जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।
बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए।
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ।
जुम्लाको पातारासी गाउँपालिकाले हरेक नयाँ जन्मने बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ। जन्मदर्ता प्रमाण पत्र बन्ने बित्तिकै खाता खोलेर गाउँपालिकाले तीन हजार रुपैयाँ जम्मा गरिदिने गरेको हो।
आफू जन्मेलगत्तै बाबुआमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३ सुलुबुङका २० वर्षीय विशाल बुर्जाले जन्मेपछि आफ्ना आमाबाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन पनि अहिलेसम्म भौंतारिनु परेको छ।
आफू जन्मेलगत्तै बाबु–आमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका २० वर्षे विशाल बुर्जाले जन्मेपछि आफ्ना आमा–बाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन अहिलेसम्म भौंतारिनुपरेको छ।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले जन्मदर्ता लिन बर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुरक्षा र सुरक्षित प्रसूतिका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।
टेम्के मैयुङ गाउँपालिका ९, लेखर्कले बच्चाको जन्द दर्ता गराउन वर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुुरक्षा र शुरक्षित प्रसुतीका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।
पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’लाई ठूलो महत्व दिए।
बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको छ।
कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?
जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो ।
इलाम- जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।