१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बैद्य माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ। नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो।

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका तनहुँ अध्यक्ष रुचाल पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी तनहुँ जिल्ला अध्यक्ष ममता रुचाललाई  प्रहरीले आइतबार पक्राउ गरेको छ।

‘राजा महेन्द्रले गरेको छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन्।

कार्यकर्तालाई मोहन वैद्यको निर्देशनः जनविद्रोहका लागि तयार हुनुस्

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए।

विप्लव क्रान्तिकारीका जिल्लाअध्यक्ष गैरे पक्राउ

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरैलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

सत्तारुढ विद्यार्थीले शिक्षामन्त्रीलाई बुझाए ज्ञापनपत्र

सत्तारुढ दल निकट दुई विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन्। सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै दमन गर्दैछ किन?

नेपालको वामपन्थी आन्दोलन कता जाँदैछ? कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै दमन गर्दैछ किन?

शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण बिहीबार देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।

‘दुई संगठन मिल्दा नेविसंघ भयवित हुन्छ भने फागुन १४ सम्म एकता गर्दैनौं’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशभर पराजय भोग्ने भयले नेविसंघले स्ववियु चुनाव नचाहेको आरोप लगाएका छन्। स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको उनको भनाई छ। स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए। विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्ने पनि उनले विश्वास दिलाए।

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी अध्यक्षमा जिसी

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोपाल जिसी चयन भएका छन्। बिहीबार प्रदेश राजधानी पोखरामा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमबाट जिसीको अध्यक्षता रहने गरि सात सदस्यीय प्रदेश समिति चयन गरिएको हो।

‘कम्युनिष्ट सरकारका तीन उपहार : महंगी,करवृद्धि र असुरक्षा’

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले वर्तमान सरकारले ९ महिनामा महंगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन्। उनले दुई तिहाइको शक्तिशाली सरकार अभिशाप सावित भएको बताए।

बैद्य माओवादीको केन्द्रीय बैठक बुटवलमा सुरु

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठक बुधबारबाट बुटवलमा सुरु भएको छ। बुटवल १२ ढवाह स्थित छन्त्याल भवनमा सुरु भएको बैठक एक सातासम्म चल्ने छ।

सच्चा क्रान्तिकारी, अमूल्य ‘निधि’

सामान्य ठानिएको असामान्य क्रान्तिकारीको मृत्युपछि उसले समाजमा रहेको रूढिवादी व्यवहार बदल्न चालेका सशक्त कदमहरू धमाधम बाहिर आउन थालेका छन् । ऊ ढोंग र पाखण्डविरुद्ध आइकन थियो।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ।

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्