६ आश्विन २०८१ आइतबार
image/svg+xml

अाइजिपी खनाल भन्छ्न् : नमूना प्रहरी सङ्गठन बनाएर छाड्छु

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको उद्घाटन गर्दै उनले भने, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन्।”

बलात्कार प्रयास आरोपमा प्रहरी पक्राउ

आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सशस्त्र प्रहरी बल नेपालद्वारा दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ। दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो।

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडाैं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन्।

संघीयताको स्थायित्वमाध्यान देऊ

प्रदेश २ को संसद्ले प्रहरी सेवासम्बन्धी विधेयक पारित गरेसँगै यो कार्य विवादमा तानिएको छ। खासगरी संघीय सरकारले त्यसमा सुरुदेखि नै फरक धारणा र मान्यता राख्दै आएकाले पनि प्रदेश २ को यो कार्यले संघीय सरकार र प्रदेश सरकारबीच अविश्वासको अवस्था उत्पन्न भएको छ।

प्रहरी जवानद्धारा महिला प्रहरीमाथी बलात्कारको प्रयास

आफ्नै महिला सहकर्मीलाई जरबजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन्। गत असोज २० गते राति १० : १५ बजे तिर  भएको यो घटनालाई प्रहरीले भने लुकाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान भरत बलीले महिला प्रहरीलाई बलत्कारको प्रयास गरेका थिए।

घुस रकम सहित प्रहरी निरीक्षक र प्रशासकीय अधिकृत नियन्त्रणमा

चाेर पक्राउ गर्न सहजीकरण गरिदिएकाे भन्दै घुस माग्ने प्रहरी निरीक्षक र जवान पक्राउ परेका छन्।

प्रहरीका गलत प्राथमिकता र कार्यभार

स्थानीय प्रहरीका केही मानिसले संगठितरूपमै, खासगरी ‘घुमुवा प्रहरी’ भनिने प्रहरी प्रयोग गरेर, राजीखुसीमै यौन सम्बन्ध राखिरहेका जोडी भए पनि उनीहरूलाई होटलबाट पक्रंँदैअनेक ब्ल्याकमेल गरेर रकम असुल्ने गरेको नेपालगन्जकोसमाचार ‘स्टोरी’ गत असोज २१ गतेको एउटा साप्ताहिक ‘म्यागेजिन’मा प्रकाशित छ।

प्रदेश प्रहरी विधेयक बहुमतले पारित

प्रदेश २ को संसद्ले संघीय सरकारको चेतावनीलाई बेवास्ता गर्दै प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक शनिबार पारित गरेको छ।

अनुसन्धानमा सघाउँदै संघीय प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार संघीय प्रहरी इकाई कार्यालयहरु साउन १ गतेदेखि सञ्चालनमा आएका हुन्। मुलुक संघीय संरचनामा गएसँगै प्रहरी प्रधान कार्यालयले पनि यो संरचनालाई आत्मसात गर्दै ७ वटै प्रदेशमा आफू मातहत रहनेगरी संघीय प्रहरी इकाई कार्यालयहरु स्थापना गरेको छ।

प्रहरीलाई घूस दिन खोज्ने दुर्इ पक्राउ

प्रहरीलार्इ घुस दिन खाेज्ने २ जना पक्राउ परेका छन्। चेकजाँचका क्रममा खटिएकाे प्रहरीलार्इ घुस दिन खाेज्ने बा ५ ख ४४५२ नं को मिनी टाटा ट्रकका चालक र सहचालकलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

नेपाल प्रहरी सफल छ, तर पर्याप्त होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेपनि त्यो पर्याप्त भने नभएको बताएका छन्।

प्रहरीका ६३ वर्ष

पछिल्लो समय प्रहरीप्रति जनअपेक्षा चुलिँदो छ । त्यो अपेक्षाले नै प्रहरीप्रति प्रश्न पनि उठ्छ । त्यसलाई सकारात्मक रूपमा लिई काम गरेमा प्रश्नको उत्तर आफैँ मिल्छ । ‘जनअपेक्षा’, ‘जनचाहना’ शब्द सुन्दा सामान्य लाग्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्