४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सर्वोच्चको अादेशले 'न्यायमाथिको हस्तक्षेप'मा ब्रेक लगायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलामा समर्थन जनाउँदै सरकारले न्यायमाथि गर्न खोजेको हस्तक्षेमा ब्रेक लागेको बताएका छन्।

‘कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग’

कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा माओवादी केन्द्रले ठहर गरेको छ ।

ओलम्पिकको कार्यक्रममा प्रहरी हस्तक्षेप

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सोमबार गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रशासनले हस्तक्षेप गरेको छ। जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले नयाँ वर्ष २०७४ को शुभकामना आदान–प्रदान गर्न तीनकुनेको रोयल ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रम पुलिसले योजनाअनुरूप हुन दिएन।

सर्वोच्चले हस्तक्षेप गरेकै हो त?

सर्वोच्चको निर्णयले कार्यपालिकी अधिकारमा धावा नबोले पनि उच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धमा भने महत्वपूर्ण सिद्धान्त आकर्षित हुने अवस्था उत्पन्न भएको देखिन्छ।

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

गोपनीयतामा अनधिकृत हस्तक्षेप 'दण्डनीय'

तपाईंले गरेको फोन, एसएमएस कतै अरुले हेरेको छ कि भन्ने चिन्ता अब गर्नुपर्दैन। अब व्यक्तिगत कुराकानी अदालतको अनुमतिबिना अनुसन्धानका लागि प्रहरीले पनि हेर्न पाउने छैन्।

हस्तक्षेपको पराकाष्ठा

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निरन्तर अवाञ्छित ढंगमा हस्तक्षेप गर्दै आएका कारण भूकम्पपीडितले यो वर्षको हिउँदमा पनि चिसोको कष्ट व्यहोर्नुपरेको छ। प्राधिकरणले पछिल्लो समयमा आफ्नो कामकारबाही केही दु्रत बनाएको महसुस गरिएको थियो।

कलेजकाे सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिटसंख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।

‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङका समर्थक र प्रहरीबीच राजधानीको माइतीघरमा झडप भएको छ। नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरूद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप

करिब अढाइ दशकअघि स्थापित काठमाडौँ विश्वविद्यालय (कावि)ले मुलुकको एकमात्र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय–त्रिवि)को चापलाई सहज मात्र पारिदिएन स्तरीय पठनपाठनमा पनि मानक स्थापना गर्‍यो।

हस्तक्षेप कस्तो हुँदो रहेछ !

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड जे. ट्रम्पलाई सघाउन रुसले सघाउ पुर्‍याएको समाचारले धेरै अमेरिकीहरूलाई दुःखी र सशंकित तुल्याएको छ। र, यो स्वाभाविक पनि हो। अर्काकाे देशमा गरिने हस्तक्षेपकाे पीडा कस्ताे हुँदाेरहेछ यतिबेला अमेरिकाले बल्ल चाल पाउँदैछ !

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

गुणस्तरीय पढाइ, प्रभावकारी परीक्षा तथा मूल्यांकन प्रणालीले स्थापित काठमाडौं विश्वविद्यालय (केयु) पछिल्लो समय राजनीतिक हस्तक्षेपले जर्जर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अग्रणी यो  संस्थाको भविष्य राजनीतिक भागबन्डाकै कारण अन्योलग्रस्त बन्दै छ।

अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप भएको समाचार आधारहीनः क्रेमलिन

रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सीआईएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ ।

लगानी बोर्डमा डिफिडको ‘हस्तक्षेप’

सरकारले सञ्चालन तथा नियन्त्रण गर्न नसकेपछि लगानी बोर्डमा बेलायती विकास सहयोग नियोग (डिफिड) को हस्तक्षेप बढेको छ । सरकारकै लापरबाहीका कारण बोर्डमा डिफिडबाट तलब÷भत्ता खाने परामर्शदाता हाबी हुँदै गएका छन् ।

‘नेपालीको समस्या समाधानमा अरुको हस्तक्षेप अस्वीकार्य’

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्