२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

अख्तियारलाई अर्को आदेशः हस्तक्षेपको ‘कारण देखाऊ’

कात्तिक ३ (नागरिक)– सर्वोच्च अदालतले प्राज्ञहरुको अनुसन्धानमूलक संस्था सोसल साइन्स (वहा) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपको कारण पेस गर्न आदेश दिएको छ ।

बैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्याे :अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अगाडि बढाउँदा देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्ने बताएका छन्।

'हस्तक्षेप'प्रति आयोगको प्रश्न

स्थानीय तहको संख्या र सिमाना निर्धारण आयोगले सरकारले दिएको नयाँ कार्यादेशबारे प्रश्न उठाएको छ। सरकारले नयाँ कार्यादेश दिनु स्वतन्त्र आयोगमाथिको हस्तक्षेप हो/होइन भन्ने विषय स्पष्ट पार्न आयोगले माग गरेको छ। बिहीबार बसेको आयोग बैठकले सरकारलाई यस विषयमा सोध्ने निर्णय गरेको हो।

भारतालाई पाकिस्तानको चेतावनी–बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन्। बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग दिएपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शरिफले जस्तो सुकै परिस्थितिको समना गर्न पाकिस्तान तयार रहेको बताएका हुन्।

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

संविधान दिवसको अवसरमा रौतहट सदरमुकाम गौरमा निकालिएको र्‍यालीमा मधेसी मोर्चाक कार्यकर्ताले हस्तक्षेप गरेका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि बराल र जिल्ला प्रहरी प्रमुख डा. गणेश रेगमी सहभागी उक्त र्‍यालीमा मोर्चा कार्यकर्ताले हस्तक्षेप गरेका हुन्।

मदिरा आचारसंहितामा राजनीतिक हस्तक्षेप निषेध !

आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ । किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर राख्न नपाइने, मदिराको अवैध कारोबार गर्ने र मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई कारवाहीको क्रममा राजनीतिक हस्तक्षेप गरेर उन्मुक्ति दिन नपाइने आचारसंहितामा उल्लेख गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।

न्यून बिजकीकरणमा हस्तक्षेप

काठमाडौं-भन्सारमा कम मूल्यमा सामान ल्याएको घोषणा गरी राज्य र उपभोक्ता दुवैमाथि ठगी गर्ने आयातकर्ता व्यापारीमाथि सरकारले हस्तक्षेप गरेको छ।

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य

एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्।

केयु परीक्षामा भएको हस्तक्षेपको छानविन गर्न पाँच सदस्य उपसमिति गठन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय –केयु( को एमडी/ एमएस प्रवेश परीक्षामा हस्तक्षेपको गरेको विषयमा छानविन गर्न संसदको सुशासन तथा अनुगमन समितिले उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी पद्मनारायण चौधरी तथा मिलनकुमारी राजवंशी रहेको उपसमिति गठन गरेको हो।

विश्वविद्यालय हस्तक्षेपमा मौन बस्न सकिनँ

म पनि प्रशासनमा काम गरेको मान्छे भएकाले भोक हडतालबाट सबै कुरा परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताको पक्षमा छैन। तर, उहाँका पनि बाध्यता होलान्। नियमित र स्वाभाविक प्रक्रियाबाट आउनुपर्ने कुरासमेत त्यसविपरीत भइरहेका छन्। सुशासन पूरै कमजोर भएको छ। स्वाभाविक प्रक्रियाबाट काम नभएरै अनशन भएको होला।

हिन्दु संस्थाले मोदीलाई भन्यो–हस्तक्षेप गरी नेपाललाई हिन्दुराष्ट्र घोषणा गर

भारत र चीनको सुरक्षा चासो हेर्दै आएको हिन्दु जनजाग्रिती समिति (एचजेएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धर्मनिरपेक्ष संविधानमा हस्तक्षप गरेर भएपनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्