१८ असार २०८१ मंगलबार
image/svg+xml

संसदीय भुमिकामा महिलाहरुको मूल्यांकन भएन: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भुमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छिन्।

संक्रमणकालीन न्याय सम्बन्धी कामहरु दुई वर्षभित्र सक्छौं: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका कामहरु दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने बताएकी छिन्।

राष्ट्रपतिको निर्वाचन पछि मात्र मन्त्रिपरिषद् बिस्तार हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचन पछि हुने बताएकी छिन्।

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छिन्।

फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन्।

सरकारले संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धि कानून परिमार्जन गर्दैछः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छिन्।

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छिन्।

विकास निर्माणमा सबै दलको सहकार्य जरुरीः मन्त्री शर्मा

नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छिन्।

डेटा सेन्टरकाे सुरक्षा र मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डेटा सेन्टरहरुको सुरक्षा र मुख्य साँचो सरकारसँग नभएको बताएकी छिन्।

सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएकी छिन्।

हाई प्रोफाइललाई हराएकी सञ्चार मन्त्री रेखाको काम होला त ‘हाई प्रोफाइल?

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन्।

सञ्चार सेवालाई देशव्यापी बनाउनेतर्फ लाग्छु: सञ्चार मन्त्री शर्मा

नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ लाग्ने बताएकी छिन्।

प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद् उभिनेछ: नेत्री शर्मा

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताइन्।

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छिन्। २७८० मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले १४५० मत प्राप्त गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्