१७ असार २०८१ सोमबार
image/svg+xml

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णयः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छिन्।

‘सबै विज्ञापन एक द्वार प्रणालीमा लैजाने प्रयासमा छौं’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्।

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं: सञ्चारमन्त्री शर्मा

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छिन्।

१९ महिना अगावै काठमाडौं-तराई द्रुतमार्गको २८ महिना म्याद थप

सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा छन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छिन।

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी ऐनको जरुरी: मन्त्री शर्मा

नेपाली सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी ऐनको जरुरी रहेको बताएकी छिन्।

सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।

सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या छैन्: मन्त्री शर्मा

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी हुन्।

काठमाडौंको मेयरले संविधान र कानून बुझेर काम गर्नुपर्छ: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाका मेयरले संविधान र कानून बुझेर काम गर्नुपर्ने बताएकी छिन्।

दूरसञ्चार ऐन २०५३ संशोधन मस्यौदाबारे सञ्चार मन्त्रीबाट स्पष्ट जवाफ आएनः सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले दूरसंञ्चार ऐन २०५३ संशोधनका लागि बनेको मस्यौदाबारे सञ्चार मन्त्रीले स्पष्ट जवाफ नआएको बताएका छन्।

जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकी छिन्।

'संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध'

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताएकी छिन्।

टेलिफोन महसुल घटाउन भारत सकारात्मकः मन्त्री शर्मा

चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन्।

मानव अधिकारको ग्म्भीर उल्लंघनमा मेलमिलाप हुन नसक्ने व्यवस्था विधेयकमा छः मन्त्री शर्मा

सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव अधिकारको गम्भीर उल्लंघनका कार्यमा पिडक र पीडितबीच मेलमिलाप हुन नसक्ने व्यवस्था विधेयकमा प्रश्ताव गरिएको बताएकी छिन्।

मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्