५ आश्विन २०८१ शनिबार
image/svg+xml

फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित

भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।

चितवनमा आजदेखि सुन्तला महोत्सव

गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतंक

गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ। वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो।

९४ वर्षकै ठूलो बाढी : जुम्ली किसान भोकमरी हुने चिन्तामा

बुढापाकाका अनुसार १९८४ सालमा यति ठूलो बाढी आएको थियो। त्यो बाढीले पनि जुम्लाबासीको ठूलो धनमाल नष्ट गरेको थियो।

हामी कुन बेला बढी खान्छौँ ?

बूढापुरानाहरुले प्रायः भन्छन्, ‘खाने कुरा कहिल्यै एक्लै नखानू । सबैसँग बाँडीचुँडी खानु । एक्लो खाना राम्रो हुँदैन ।’ बूढाबूढीहरुको तर्क छ, बाँडेर खाँदा बल बढ्छ । तर आधुनिक शोधले देखाउँछ, हामी समूहमा बसेर खान थाल्यौँ भने अलि बढी नै खान्छौँ । सामूहिक रुपमा खान बस्दा कहिल्यै खान नरुचाउने खान्की पनि हामी होहोमा होहो मिलाएर खान्छौँ । एक्लै त ती कुरा खाने कुरा हामी कहिल्यै सोच्न पनि सक्तैनौँ ।

राजाका गीतमा स्वर भर्दै बूढापाका

तबेला, धिमेबाजा र बासुरको सुमधुर धुन । धुनसँगै जोसिलो स्वर भर्दैछन्, अनुहार चाउरिएका पाका पुस्ता । बूढापाकाको स्वरले युवा र विदेशी पर्यटकको ध्यान विस्तारै खिँच्दै छ । उनीहरू स्वर सुन्न त्यहाँ झुम्मिँदै छन् । सबैले चाखलाग्दो पारामा बूढापाकालाई नियाल्दै छन् । कोही उनीहरूसँगै स्वरमा डुब्न खोज्दैछन् ।

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्