४ वैशाख २०८२ बिहीबार
image/svg+xml १८:५१ अपराह्न

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २४ घण्टादेखि बन्द रहेको छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्।

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बाक्लो तुवाँलोका कारण भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। दिउँसो सवा ४ बजेपछिका सबै उडान रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको पक्का भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइटको तयारी गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

मकुना छानविन समिति प्रतिवेदन : घाँटीबाट छिरेको एउटा गोली मुटुमै लाग्यो

मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दुईवर्ष पछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघिसकेको छ। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले बताएको छ।

अङ्ग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि

नेल्टा अध्यक्ष प्राध्यापक डा.लक्ष्मण ज्ञवालीले ललितपुरको हातिवनस्थिति लिटिल एन्जल्स स्कुलको सभाहलमा उक्त सम्मेलन आयोजना हुने बताए । विदेशी प्रतिनिधिहरू मंगलबादेखि नै काठमाडौं आउन सुरु भइसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतको तीन बुँदे आदेश

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले गरेको रिट खारेजसम्बन्धी फैसलाको पूर्णपाठ सर्वोच्चले शुक्रबार सार्वजनिक गरेको हो ।

दशौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो ।

पोखराका हवाई यात्रु १० लाख २३ हजार

आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्।

पोखराबाट अन्तर्राष्ट्रिय उडान नभए लगानी जोखिममा पर्ने व्यावसायीको चिन्ता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुईवर्ष पुग्यो। सन् २०२३ को पहिलो दिन विमानस्थल उद्घाटन भएको थियो। यो अवधिमा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। पोखराबाटै अन्तर्राष्ट्रिय गन्तव्यसम्म सिधा हवाई माध्यमबाट जोड्ने पोखरेलीको धोको अझै पुरा भएको छैन। पोखराबाटै नियमित पहिलो अन्तर्राष्ट्रिय उडानको आशामा पोखरा रहेको छ।

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीको तयारी सुरु

महासंघ र करेन्ट मिडिया दुवै संस्थाको संयुक्त आयोजनामा पुस १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्ने महासंघका केन्द्रीय सहकोषाध्यक्ष रविन बरालले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलोपटक पूर्ण यात्रु क्षमतामा उडान र अवतरण

पोखरामा यात्रु सहित जहाज अवतरण गरेपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा फर्किनेमा यसअघि सबैभन्दा बढी यात्रु भुटानको ड्रुक एयरबाट फर्केका थिए। गतवर्ष सेप्टेम्बर ९ मा पोखराबाट ४२ जना यात्रु मात्र बोकेर ड्रुकको जहाज भुटान फर्केको थियो। तर, सिचुआनका अघिल्ला दुइ उडान भने पोखराबाट फर्किदा रित्तै थिए। अरु उडानमा पनि यात्रु थिएनन्। विहीबार भने सिचुआनको जहाज १ सय २६ यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि उडेको हो।

भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिँदा पोखरालाई घाटा

भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।

रविका तस्बिर खिच्न दिनु प्रहरीको गम्भीर गल्ती

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासत भित्र सुतिरहेको तस्बिर पार्टीकै समर्थकले खिचेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्