२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सन् २०२३ः स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो ?

मलेरियाविरुद्धको यो नयाँ खोप बेलायतस्थित अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको हो। जुन संसारकै दोस्रो मलेरियाविरुद्धको खोप हो।

कपिलवस्तुमा घटेन औलो संक्रमण

सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने सरकारी लक्ष्य रहे पनि कपिलवस्तु भने अझै उच्च जोखिममा छ। अति जोखिम सूचीमा रहेको कपिलवस्तुमा पछिल्ला ४ वर्षमा ५४ औलो (मलेरिया) रोगी फेला परेका छन्।

मलेरियामुक्त एशिया प्रशान्त क्षेत्र संभव छ ?

संक्रमित स्त्री लामखुटे्को टोकाइका कारण हुने मलेरिया रोग अझै पनि मानव जीवनका लागि खतरायुक्त रोग रहेको छ। यो रोग ५ थरीका प्लाज्मोडियम मलेरिया पारासाइटका कारण हुने गर्छ। विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विश्व मलेरिया रिपोर्ट–२०२२ अनुसार हाल विश्वमा २४ करोड ७० लाख मलेरियाका रोगी छन् भने सन् २०२१ मा यो रोगका कारण ६ लाख १९ हजारको मृत्यु भएको थियो। प्रतिवेदनका अनुसार मृत्य हुनेमा अधिकांश अफि«की राष्ट्रका छन्।

डडेल्धुराका दुई वडामा मलेरिया रोगका बिरामी फेला

भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जय बहादुर धामीले बताए।

मलेरिया पहिचान गर्न प्रशिक्षण

नेपाल सरकारले मुलकबाट सन् २०२६ सम्ममा मलेरियामुक्त नेपालको दूरगामी लक्ष्यको परिकल्पना गरेको छ। यो योजनाअनुसार मलेरियाबाट प्रभावित क्षेत्रहरूलाई सूक्ष्म अध्ययन गरी जोखिमका आधारमा वर्गीकरण गरी पहिचानको थालनी गरेको छ।

हिमाली क्षेत्रमा २६ जनालाई मलेरियाको संक्रमण

मुगुको रिंघामा एउटै गाउँमा २६ जना मलेरियाका बिरामी भेटिएका छन् । गाउँमा रहेका ६९ जनामा गरिएको परिक्षणमा २६ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।बिरामी मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्