२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल विद्युत् प्राधिकरणका आयोजनाको वित्तीय प्रगति १०२ प्रतिशत

नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ।

माथिल्लो त्रिशूली ३ ‘बी’को प्रगति ४० प्रतिशत

रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको माथिल्लो त्रिशूली ३बी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको तीन हजार आठ सय पाँच मिटर मुख्य सुरुङ(हेडरेस टनेल)मध्ये १४ सय मिटर खनिसकेको छ ।

निर्माणले गति लियो, ५२ प्रतिशत भौतिक प्रगति

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको निर्माणले गति लिएपछि प्रसारण लाइनलाई चाप परेको हो। चालु आर्थिक वर्ष ०७६÷७७ भित्र दुईवटा जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरेका छन्। यो प्रसारण लाइन निर्माण नभएमा उत्पादन भएको विद्युत् खेर जाने छ। प्रसारण लाइनको ५२ प्रतिशत काम सकिएको छ।

द्वन्द्व पीडित भन्छनः रगतको मूल्य खोई ?

रुन्टीगढी २ जौलिपोखरीका टेकबहादुर घर्ती २०५९ साल माघमा मजदुरीका लागि भारत जाँदै थिए। गस्ती निस्केको सेनाले उनलाई पश्चिम रोल्पाको होलेरीबाट भारी बोकाएर पुनः जौलीपोखरीको बाटो हुँदै राम्ली तिर लगेको थियो।

मुटुको भल्व फेरेका बिरामीको अब जिल्ला अस्पतालमै रगत परिक्षण

मुटुको भल्व फेरेका खोटाङका बिरामीले जिल्ला अस्पताल दिक्तेलमै नियमित रगत परिक्षण गराउन पाउने भएका छन्। मुटुको शल्यक्रीया गरेर भल्व फेरेका बिरामीले हरेक महिना रगत परिक्षणका लागि काठमाडौंं जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि जिल्ला अस्पतालले आवश्यक उपकरण जुटाएर दिक्तेलमै सो सम्बन्धी रगत परिक्षण सेवा सुरु गरेको हो।

दाङमा रगत अभाव

दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ। त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ। बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन।

काठमाडौं र ललितपुरमा रगतको अभाव

काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो।

चार्डपर्वका कारण रगत अभाव

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।

चीनको ७० वर्षे प्रगति

गणतन्त्र स्थापनाको ७०औं वर्षगाँठका अवसरमा गत अक्टोबर १ मा चीनले तियानमेन स्क्वायरमा सैनिक परेड, सांस्कृतिक झाँकी, विदेशी पाहुना तथा चिनियाँहरूसहितको रात्रिभोजजस्ता आकर्षणलाई समेटेर भव्य समारोह आयोजना ग-यो।

रगतको अभाव

सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ। “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए।

झाँक्रीले उपचार गर्ने भन्दै बिरामीको पेट चिरेर रगत चुसेपछि...

कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ।

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ।

ऊर्जा उत्पादन परियोजनमा प्रगति

एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्