२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजेशको सम्मानमा गीत र नृत्य

अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम गरी हमालको योगदानको कदर गर्न लागेको हो।

अष्ट्रियामा परम्परा व्याण्ड

रैथाने संगीत प्रवर्द्धनमा सक्रिय नेपाली सांगीतिक व्याण्ड ‘परम्परा’ले आउँदो साता अष्ट्रियामा मौलिक लोकधुन सुनाउने भएको छ। उसले मार्च २१ देखि २६ सम्म आयोजना हुने ‘वल्ड वुड डे’मा प्रस्तुति दिनेछ।

‘माया बस्यो लै लै’को कभर भिडियोे बनाउनेलाई २ लाख र टिकटकलाई ५० हजार

पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन्। ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ।

विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’

गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक लभ सङ सार्वजनिक भएको हो।

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन्। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि महिलालाई सम्बोधन गर्दैै भाषण गरेकी थिइन्। केही समयको अन्तरालमै यान्छीलाई एक्कासि मञ्चमा नृत्य पोशाकमा देख्दा दर्शक त्यसै पनि छक्क परेका थिए। त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्, तब दर्शकको आश्चर्यको सीमा नै रहेन। चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो।

‘चरीजस्तै उड्न पाए’मा चिनियाँ राजदूतको छमछमी (भिडियो)

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाली गीतमा छमछमी नाँचेकी छिन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार चिनियाँ राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत यान्छी नाँचेकी हुन्।

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।

टंक र जिएमले तताए मार्तडी

लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ। बडिमालिका कला केन्द्रले आयोजक गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन्।

‘साइनो’को ‘जात्रैमा भेटियो’ सार्वजनिक

नयाँवर्ष २०७६ को जेठ १० गते रिलिज मिति तोकेको फिल्म ‘साइनो’ को पहिलो लोक फ्लेभरको गीत ‘मायालुलाई जात्रैमा भेटियो’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् ।

हेमन्त कान्छाको रुवाउने भाका

नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।

‘गीत भन्दा फरक साइँली’

गायक हेमन्त रानाले गाएको गीत ‘साइँली’को नामबाट निर्माण गरिएको फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ। आगामी चैत १५ गते रिलिज हुने फिल्मको ट्रेलरमा एक युवक कसरी वैदेशिक रोजगारीमा जान बाध्य हुन्छ भन्ने देखाइएको छ।

दुबईमा नेपथ्य

लोकरक ब्यान्ड नेपथ्य आगामी मार्च १५ मा दुबईमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगीतिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

डेउडामा झुम्यो काठमाडौं

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘एकल  डेउडा गायन’ कार्यक्रममा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले शनिबार राष्ट्रिय नाचघरमा उपश्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।

किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?

किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ? तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ? मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ ।

काठमाडौंमा डिक्राको डेउडा झंकार

सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले शनिबार काठमाडौंमा मायाप्रेम र विरहका डेउडा गीत गाउने भएकी छन्। डेउडा भाकामा उनले दोहोरी र ठाडी गीत गाउने छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्