१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘कामचोर’ ठेकेदारमाथि कारबाही हुनेमा आशा र आशंका

विभिन्न बिकास निर्माण सम्बन्धी योजना जिम्म लिएर बेलामा पूरा नगर्ने ठेकेदारबिरुद्ध पछिल्लो समय गृहमन्त्रालयले चालेको कदमप्रति खोटाङका स्थानीय आशाबादी देखिएका छन्।

जनताका लागि वर्तमान सरकार अन्तिम आशा : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भरोसालाई तल माथी पर्न नदिने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

स्थानीय तह गठनको १० महिना : नागरिक असन्तुष्ट तर आशावादी

स्थानीय तह गठन भएको १० महिना बित्दा पनि निर्वाचित जनप्रतिनिधि अझै आम नागरिकसँग भिज्न सकेका छैनन्। नागरिकको भन्दा आफ्नो सेवा–सुविधामा बढी ध्यान दिएको आरोप खेपिरहेका जनप्रतिनिधिले चुनावताका गरेका बाचा पूरा नगर्दा नागरिक सन्तुष्ट देखिँदैनन्।

अर्थमन्त्रीको श्वेतपत्र, आगामी बजेट र आशा

अर्थमन्त्रीले नै पेस गरेको श्वेतपत्रअनुसार अर्थतन्त्र चुनौतीपूर्ण छ । अर्थतन्त्रलाई सही मार्गदर्शन प्रदान गरी समग्र आर्थिक परिसूचकहरूलाई सकारात्मक बनाउँदै सरकारी ढुकुटी भरिपूर्ण बनाउनु र आम नागरिकका माग सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नु अर्थमन्त्रीका लागि अग्निपरीक्षाकोविषय हो।

शिक्षकले जगाए विद्यार्थीमा आशा

चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।

‘उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौं’

पछिल्लो समय स्थगित भएको उत्तर कोरियासँगको वार्ता हुनेमा आफू ९९.९ प्रतिशतसम्म आशावादी रहेको दक्षिण कोरियाले बताएको छ ।‘हामी उत्तर कोरियाप्रति विश्वस्त छौं, त्यसैले हामीलाई लाग्छ आगामी उच्च सम्मेलन हुनेमा हामी ९९.९ प्रतिशत आशावादी छौं,’ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

आशा लघुवित्तको बार्षिक बजेट तर्जुमा गोष्ठी

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि भएको छ । रुपन्देहीको मंगलापुरमा दुई दिन भएको गोष्ठिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्धेश्य बारेमा जानकारी दिएको संस्थाले जनाएको छ।उक्त कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको सहभागीता रहेको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वेंगरसँग भेट हुनेमा माउरिन्हो आशावादी

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले २–१ को हारको साथ आइतबार ओल्ड ट्राफोर्डको अन्तिम भ्रमण टुङयाएपनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले उनीविरुद्ध पुन मैदान उत्रन पाउनेमा आशाबादी भएको बताएका छन्।

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

आशारामलाई जन्मकैद

बालिका बलात्कारको आरोपमा दोषी ठहरिएका भारतीय धर्मगुरु आशारामलाई जन्मकैद सजाय भएको छ।  बुधबार जोधपुर अदालतले बलात्कार मुद्दामा उनलाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेको हो। अदालतले उनका सहयोगी शिल्पी र शरतचन्द्रलाई पनि दोषी ठहर गर्दै २०–२० वर्षको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

धर्मगुरू आशाराम दोषी ठहर

नाबालिका बलात्कारको आरोप लागेका भारतीय धर्मगुरू आशारामलाई भारतको जोधपुर अदालतले दोषी ठहर गरेको छ।

प्रमको आशालाग्दो ६० दिन

निर्वाचित नयाँ सरकारलाई एक सय दिनसबै पक्षबाट अवरोध नगरी सहयोगमात्र गर्ने चलनलाई ‘हनिमुन पिरियड’ भनिएको होला।

फिलिपिन्समा फुटबलले गति लिने आशा

फिलिपिन्सका कप्तान फिल योङ हसब्यान्डले बुधबार आफूहरू सधैं बास्केटबल खेलको छायामा परे पनि ऐतिहासिक रूपमा एसियन कपलाई छनोट भएपछि देशभित्र फुटबल खेलले गति लिने आशा व्यक्त गरेका छन्।

कर्णालीमा समृद्धिको आशा

कर्णाली प्रदेशको नामांकन गरि राजधानीको टुंगो लगाएसँगै कर्णालीमा समृद्धिको आशा पलाएको छ। कर्णालीको प्रदेश सरकारले भौगोलिक रुपमा विकट मानिएको कर्णाली अनुकूलको योजना बनाएर समृद्ध कर्णाली प्रदेश बनाउनेमा कुनै शंका छैन। कर्णालीको रोग, भोग, अशिक्षा, पछौटेपन हटाएर सुखी र खुसी प्रदेश स्थापनामा जोड दिने जुम्लाका स्थानीय जयबहादुर बुढा बताउँछन।

नयाँ सरकारप्रति व्यवसायीको आशा

नेपाल उद्योग परिसंघले मुलुकले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारले आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्यबनाउने अपेक्षा लिएको बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्