हामी आशावादी छौं : किम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए।
एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने झीनो आशासहित नेपाली क्रिकेट टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ।
भनिरहनुपर्दैन, यो सरकार सर्वशक्तिमान छ । पाँच वर्षका लागि राजनीतिक स्थिरता र समृद्धिको नारा बोकेर लोकतान्त्रिक तवरले चुनावबाट विजयी भएको यो वैधानिक सरकार हो । त्यसैले पनि यो सरकारसँग हाम्रो पुस्ताको धेरै ठूलो आशा र सपना जोडिएका छन्।
चारमध्ये तीन जना पाइलटले टास्क पूरा गरेपछि प्याराग्लाइडिङमा पदकको आशा बढेर गएको छ । चौथो राउन्डको नतिजाले नेपाल दोस्रो स्थानमा उक्लिएपछि पदकको सम्भावना बढेकोे छ।
पर्वतारोहणको इतिहास लामो भए पनि औपचारिक खेलका रूपमा स्पोर्टस क्लाइम्बिङ नेपाल भित्रिएको धेरै भएको छैन।
सबै बाली मासेर आँगनको डिलसम्म लगाएको अलैंची सखाप भएपछि निराश बनेका किसानलाई आधा दशकयता त्यही अलैंचीले आस जगाइरहेको छ । नयाँ जातको अलैंची खेती गरेर किसानले बर्सेनि उत्पादन र आम्दानी बढाइरहेका छन्।
अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिताका लागि नेपालले विशेष तयारी गरिरहेको छ। कमजोर खेल संरचनामै केहि टोलीले नेपालमा प्रशिक्षण गरी आफुलाई तिखार्ने कोशिस गरिरहेका छन् भने केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन्।
आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८ औं एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन्।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला शुरु भएको छ।
आफूले खेलेका प्रायः सबै प्रतियोगितामा गोल गर्दै आएका स्विडेनका फरवार्ड मार्कुस बर्ग रूसमा जारी विश्वकपमा भने असफल भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन्।
पहिलो हाफमा एक शुन्यले पछि परेको अवस्था उल्ट्याउँदै पूर्व विश्वविजेता जर्मनीले स्विडेन विरुद्धको खेलमा जित हात पारेको छ ।
सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए। श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका थिए। तर आयोजनाका केही कर्मचारीहरु, घटनास्थल पुगेकाहरु र पहिरोका प्रत्यक्षदर्शीहरुले भने उनीहरुको आशा मारेका थिएनन्।
सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ।
जहाजका यात्रु विनोद शेरचनले जहाज ल्याण्ड गर्न खोज्दा उत्साहित सबै यात्रु एक्कासी ढल्कदै घासे मैदानतर्फ जाँदा बाँच्ने आशा मरिसकेको अनुभूति सुनाए। उनले भने, ‘जहाजको कण्डिसन हेर्दा बाँचिदैन जस्तो लागेको थियो, तर चालक दलको चतुर्याईका कारण बच्न सफल भइयो।’ उनले आजको दिनमा आफ्नो पुर्नजन्म भएको बताए।