१२ आश्विन २०८१ शनिबार
image/svg+xml

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

बिनाकानुन पानीजहाज

प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताले पानीजहाजको सपना बाँडेको धेरै वर्ष भयो। संघीय सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरिसकेको छ। तर, पानीजहाज सञ्चालन तथा नियमनसम्बन्धी कानुन अझैसम्म बनेको छैन।

सरकार, आलोचना र ग्रहणशीलता

‘उपलब्धि कानुनमात्र, विकास गति विगत जस्तै’–यो थियो गत फागुन २२ गतेको यस दैनिकको ‘हेडलाइन’ समाचार। संविधानको बाध्यकारी प्रावधानबमोजिम बनाउनैपर्ने केही कानुन बनाएकालाई सरकारको उपलब्धि बताएका अर्थमन्त्रीलाई उद्धरण गरेर लेखिएको सो समाचार चालु आर्थिक वर्ष २०७५–७६ को प्रथम ६ महिना(गत पुस मसान्तसम्म)कोविकास बजेट खर्च अत्यन्त न्यून रहेको र विकास आयोजनाहरूले गति लिन नसकेको कुरामा केन्द्रित थियो। सँगैको अर्को समाचारमा राष्ट्रिय गौरवकाविकास आयोजनाहरूमैयो ६ महिनामा २५ प्रतिशतमात्र खर्च हुन सकेको विवरण थियो।

पानीजहाजबारे पुनः अध्ययन गरिने

पानीजहाज सञ्चालनका लागि भन्दै तीन साताअघि काठमाडौंमा कार्यालय स्थापना गरिए पनि त्यसबारे अझै अध्ययन गर्नु आवश्यक देखिएको छ। नेपाल र भारतका प्राविधिकसहितका अधिकारीहरूको दुईदिने स्थलगत अध्ययन र दुईदिने छलफलपछि पानीजहाज सञ्चालनका लागि पुनः अध्ययन गर्ने निर्णय गरिएको हो।

सकियो पानीजहाज अध्ययनको स्थलगत भ्रमण

नारायणी र कोसी नदीमा पानीजहाज चलाउन सकिने/नसकिनेबारे नेपाल र भारतका उच्च अधिकारीले स्थलगत अध्ययन गरेका छन् । पानीजहाज चलाउने विषय नेपाली प्राविधिकका लागि नयाँ भएकाले दुई देशका अधिकारीहरूले संयुक्त रूपमा सम्भाव्यता अध्ययन गरेका हुन् ।

पानीजहाजका लागि स्थलगत अध्ययन

नारायणी र कोसी नदीमा पानीजहाज चलाउन नेपाल र भारतका उच्च अधिकारी सम्मिलित टोलीले स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानीजहाज हुने बताइरहेको बेला दुई देशको प्राविधिक सम्मिलित टोलीले ती नदीमा पानीजहाज चल्न सक्ने, नसक्ने विषयमा अध्ययन थालेको हो ।

सरकारले धुलो र हिलोबाहेक केही दिन सकेन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्।

पानीजहाज केही दिनमै, रेल चाँडै सञ्चालनमा आउँछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत आयोजना आफ्नै पालमा फेरि काम सुरु हुने दाबी गरेका छन्। १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न मंगलबार डडेल्धुरा पुगेका प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माण कार्य आफ्नै कार्यकालमा शुरु हुने दाबी गरेका हुन।

देशको झण्डा फहराउँदै पानीजहाज चल्ने छ : प्रधानमन्त्री

नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन्। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ।

'कागजकाे हाेइन साँच्चीकैकाे पानी जहाज सुरु गर्दैछाैं'

सरकारले पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने भएको छ। नेपाल पानी जहाज कार्यालयको स्थापनाका लागि सरकारले कार्यालयको संगठन संरचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री ओलीले पानी जहाजको कुरा गर्दा कागजका जहाज बनाइएको, अहिले रेलको कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर हल्का रुपमा लिइएको बताउँदै तैपनि टिकट खोज्न सकारात्मक बनेकोमा धन्यवाद भने।

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताएका छन्। पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ। यो कुनै मजाकको विषय होइन।”

#पानीजहाज # गगनको माइक # प्रियंका र निकको रोमान्स #धुलो उडाउने ब्रुमर #बल्छी धुर्वे

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो।

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।

सप्तकोसीमा मिनी पानी जहाज

उदयपुर र सुनसरीको सीमानास्थल चतारास्थित सप्तकोसीमा मिनी पानीजहाज (जेटबोट) सञ्चालनमा ल्याइएको छ। हिन्दु नेपालीको महत्वपूर्ण चाड दसैं तिहारमा आउजाउ सहज बनाउने उद्देश्यले उदयपुर, सुनसरी, भोजपुर, खोटाङ र धनुकुटालाई समेत पायक पर्नेगरी चतराघाटमा मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्