४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वर्ण जित्ने बक्सरलाई १० लाख

नेपाल बक्सिङ महासंघले १९औं एसियाडमा पदक स्वर्ण जित्ने बक्सरलाई १० लाख दिने घोषणा गरेको छ। राम अवाले नेतृत्वको नवनिर्वाचित नेपाल बक्सिङ महासंघको आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले एसियाडमा पदक विजेतालाई नगद पुरस्कार घोषणा गरेको हो।

भन्सारको स्वर्ण संसार

अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।

स्वर्ण विजेता तिमल्सिनालाई सम्मान

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

स्वर्ण विजेता धिमाल स्वदेश फिर्ता

माल्दिभ्सको मालेमा भएको १३औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन्।

चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीनः सांसद डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्।

सुमनलाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

खुश्बु र रिमालाई स्वर्ण

शनिबारदेखि सुरु भएको पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खुश्बु लिम्बुले महिला ४६ केजी र रिमा खत्रीले महिला ५२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्।

सुजन तामाङलाई स्वर्ण

१३औं राष्ट्रिय जुनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा शुक्रबार पुरुष २१–२५ केजी तौलसमूहमा लुम्बिनीका आयुस सुनारलाई पराजित गर्दै गण्डकीका सुजन तामाङले स्वर्ण जितेका छन्।

सुस्मितालाई स्वर्ण

प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण जितेकी छन्।

सिद्धार्थलाई दोहोरो स्वर्ण

सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन्। सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले जनाएका छन्।

बोरिस र शिभालीलाई स्वर्ण

बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिंगल्समा स्वर्ण जितेका छन्। बोरिस ब्वइज तथा शिभाली गल्र्समा पहिलो भए।

विदुर र मनोजको जोडीलाई स्वर्ण

विदुर विष्ट र मनोज राणाको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेको छ ।

जिवस र जीवाश्रीलाई स्वर्ण

जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन्।

नवौं इन्डो–नेपाल करातेः पहिलो दिन नेपाललाई ६ स्वर्ण

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्