५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा नेपालकी श्रुतीलाई दुई स्वर्ण

भारतमा सम्पन्न २१ औं विश्व पावर लिफ्टिङमा नेपालकी श्रुती कार्कीले दुई वटा स्वर्ण पदक जितेकी छन्। महाराष्ट्रस्थित अमरावतीमा हालै सम्पन्न भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले दुई स्वर्ण पदक जितेकी हुन्।

स्वर्ण विजेता पलिस्था सम्मानित

थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्णविजेता पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई कांग्रेसद्वारा सम्मान

१३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।

स्वर्ण विजेतालाई झुक्क्यायो नगरपालिकाले

स्वर्ण पदक विजेता खेलाडी सन्जु चौधरीले नेपालगन्ज उपमहानगरपालिकाले खेलाडीलाई अपमानित गरेको बताएकी छिन्।

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।

फर्किएला फेरि स्वर्णयुग ?

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्ति प्रक्रियालाई पछिल्लो समय निकै चासोको रूपमा हेरिन थालिएको छ।

लक्ष्मणलाई पुम्सेतर्फ स्वर्ण

जिसिएस पोर्टल्यान्ड युएसए च्याप्टरको आयोजनामा जारी च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । लक्ष्मणले कुल ६.७३ स्कोर प्राप्त गर्दा स्वर्ण पदक प्राप्त गरेका थिए । आयोजकले जुममार्फत उक्त च्याम्पियनसिपमा प्रत्यक्ष प्रतिस्पर्धा गराएको थियो । ‘घरमै सानो ठाउँ व्यवस्था गरेर हामीले जुममार्फत प्रत्यक्ष प्रतिस्पर्धा गरेका थियौं ।

अन्तरनगर एथलेटिक्स सम्पन्न, आयोजक भक्तपुर प्रथम

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न अन्तरनगर एथलेटिक्स प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिका १४ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरी प्रथम भएको छ। ललितपुर महानगरपालिकाले आठ स्वर्ण, तीन रजत र पाँंच कांस्य प्राप्त गरी द्वितीय र भरतपुर महानगरपालिकाले चार स्वर्ण, दुई रजत प्राप्त गरी तृतीय स्थान हासिल गरे।

माघ अन्तिम साता झिल्टुङ क्रस कन्ट्री

गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।

सागका बक्सिङ स्वर्ण विजेता पुरस्कृत

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए।

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाख

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्