५ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्यालयको स्वर्ण जयन्तीमा ५० बत्ती बालिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुबासले स्वर्ण जयन्ती मनाएको छ। स्थापना भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाएको हो।

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

१३ औं  दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

सागको अन्तिम दिनः सुखद् अन्त्यको तयारीमा नेपाल

१३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनु अघि नेपालले ५० वटा स्वर्ण जित्ने घोषणा गरेको थियो।

गौरिकाले जितिन चौथो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो।

मिनुले जितिन् बक्सिङमा स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी शिक्षालाई हराएकी हुन्।

स्वर्णको लागि नेपाल र भारत भिड्ने

नेपाली महिला ह्यान्डबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक फाइनल प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलले पराजित गर्दै स्वर्ण पदकका लागि भारतसँगको भेट पक्का गरेको हो।

५००० मिटर दौडमा नेपालले जित्यो स्वर्ण र कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ। गोपीचन्द्र पार्कीले स्वर्ण र हरि रिमालले कास्य जितेका हुन्। पार्कीले निर्धारित दुरु १४ मिनेट ५४.२० सेकेन्डमा पुरा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्