१३ आश्विन २०८१ आइतबार
image/svg+xml

काजोल, मैना, निर्मला र सपनाहरू !

बाक्लो हुस्सुले तराईलाई ढपक्कै ढाकेको थियो।फागुन लागिसकेकाले चिसो उतिसारो थिएन।बादलको पर्दाबाट सूर्यले धर्तीलाई चियाउन खोज्दै थियो।चौरमा बालबालिका खेल्दै थिए।कक्षा सुरु हुने समय भइनसकेकाले म धमिलो घाममा बसेर पत्रिका पल्टाउँदै थिएँ।एउटा समाचार शीर्षकमा मेरा आँखा पुगे, ‘निर्मला प्रकरणमा डिएनए विज्ञमाथि छानबिन गर्न निर्देशन ।’ सोचें, ती किशोरीले न्याय कहिले पाउलिन् ? नारीमाथि कतिन्जेल यस्ता आततायी घटना भइरहन्छन् ? नारी हिंसामुक्त समाज सपना मात्रै हो त ?

बाक्लो हुस्सु र कुहिरोले उडान प्रभावित

दुई सातादेखि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौंसँग सबैभन्दा कम दुरीमा रहेको सिमरा विमानस्थलबाट हुँदै आएको हवाई उडान प्रभावित भएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफ्लेले चिसोको कारण भिजिबिलिटीमा समस्या आएकाले दैनिक हुँदै आएका उडान सेवा प्रभावित भएको बताए ।

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेल सेवा अवरुद्ध

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार हवाई र रेलसेवा अवरुद्ध भएको छ ।

वर्षा र हुस्सुले चियामा असर

सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्।

हुस्सुका कारण खानीडाँडाको उडान प्रभावित, अस्पताल हिँडेका बिरामी मारमा

बाक्लो हुस्सु र तुवाँलोका कारण हप्ता दिनदेखि खोटाङको खानीडाँडा बिमानस्थलको उडान प्रभावित भएको छ। कुहिरोजस्तो देखिने बाक्लो कुहिरो र तुवाँलोका कारण खानीडाँडामा गत मंगलबार यताको उडान प्रभावित भएको हो।

हुस्सुले दिनभर नेपालगन्ज राँझा विमानस्थल अवरुद्ध

विहानी देखेको शीतलहर र बाक्लो हुस्साले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानीका सबै उडान अवरुद्ध भएका छन्। विमानस्थल मार्गमा जहाज अवतरण र उडाका लागि भिजिबिलिटी नहुँदा कर्णाली र राजधानीका दुई दर्जा उडान रद्ध भएका हुन्।

हुस्सुले विहानैदेखि नेपालगन्ज विमानस्थल बन्द

आइतबार विहानैदेखिको शीतलहर र बाक्लो हुस्सुले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानी हुने सबै उडान बन्द भएका छन्। बाक्लो हुस्सुले जहाज अवतरण र उडाकालागि भिजिबिलिटी नहुँदा राँझा विमानस्थल हुँदै कर्णाली र राजधानीका दर्जन उडान रोकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्