५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल भ्रमण वर्षका सर्तहरू

कति पर्यटक आए भन्दा पनि ती कति दिन नेपालमा बसे भन्ने महत्वपूर्ण कुरा हो। पर्यटकको बसाइ अवधि जति धेरै लम्ब्याउन सकियो, त्यति नै भ्रमण वर्ष सफल हुन्छ।

भ्रमण वर्षभित्रै गोरखा दरवार ठडिन्छः मन्त्री भट्टराई

दुई वर्षे निर्माण म्याद मंसिर मसान्तमा सकिएको गोरखा दरवारको स्थलगत निरीक्षण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० भित्रै दरवार पुनर्निर्माण सकिने बताए।

‘नीति र संरचनागत सुधार गर्नुपर्छ’

आगामी पुष १६ गते अर्थात सन् २०२० को पहिलो दिन ‘जनवरी १’का दिन नेपालले भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ।

भ्रमण वर्षका लागि पूर्वाधार अभाव

भ्रमण वर्ष नजिकिदै गर्दा पूर्वी पहाडी जिल्लामा भने पर्यटकका लागि पूर्वाधारको सकस हुने देखिएको छ। पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्यको प्रचार तथा अन्य तयारी अभाव देखिएको छ। मुख्य रुपमा सडक पूर्वाधार अभाव रहेको छ। यसका साथै पदमार्ग, आराम गर्ने स्थल, होटलबास, भ्यू प्वाइन्ट, शौचालय, खानेपानीलगायतको अभाव देखिन्छ।

एमसिसी पाकिस्तान जाने

मेरिलिबोन क्रिकेट क्लब (एमएमसी) ले बुधबार आगामी वर्ष पाकिस्तान भ्रमण गर्ने जनाएको छ। उक्त भ्रमण क्लबका अध्यक्ष कुमारा सांगाकाराको कप्तानीमा हुनेछ। पाकिस्तानमा हालै वर्षोैंको अन्तरालपछि टेस्ट क्रिकेटले पुनरागमन गरेको थियो।

नेपाल भ्रमण वर्षको पूर्व सन्धयामा लुम्बिनी सडक खाना महोत्सव

नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको पूर्व सन्धयामा बुद्ध जन्मस्थल लुम्बिनीमा छैठौं लुम्बिनी सडक खाना महोत्सव २०७६ हुने भएको छ।

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा

प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको छ।

भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गरिने

प्रदेश ५ सरकारले बर्दियालाई केन्द्रबिन्दुमा राखेर पर्यटन पवद्र्धनका कार्यक्रम सुरु गरेको छ। संघीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेश सरकारले बदिर्यालाई आधार बनाएर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरेको हो।

भ्रमण वर्षको तयारी

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक तयारीका लागि काम थालेको छ। नगरपालिकाले शनिबार हलेसीका पर्यटन तथा होटल व्यवसायीसँग प्रारम्भिक छलफल गरेको हो।

नेपाल भ्रमण वर्ष सफल पारौं

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘पर्यटन वर्ष २०२०’ घोषणा गरेको छ। यो सफल पार्न रात्रिबस सञ्चालन, सडक र सुविधाका लागि कदम चालिएका छन्। यसघिको भ्रमण वर्ष २०११ ले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि ७ लाख मात्रै पर्यटक नेपाल आए। पछिल्लो २०१८ को तथ्यांकअनुसार नेपालमा ११ लाख पर्यटकले भ्रमण गरे, जसमा सबैभन्दा धेरै क्रमशः भारत, चीन, अमेरिका, र युकेबाट पर्यटक आए। २०२० मा २० लाख पर्यटक पुर्‍याउन थुप्रै रचनात्मक पहल तत्काल गर्न आवश्यक छ।

भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गरीने

प्रदेश पाँचको सरकारले बर्दियालाई केन्द्रबिन्दुमा राखेर पर्यटन प्रवद्र्धनका कार्यक्रम सुरु गरेको छ। संघीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेश सरकारले बर्दियालाई आधार बनाएर पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरेको हो।

'प्रदेश सरकारको भूमिका महत्वपूर्ण'

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई प्रभावकारी बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन्।

भ्रमण वर्ष सचिवालय र टानबीच ११ बुँदे सम्झौता

नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा

देशको समृद्धिको आधार नै पर्यटन हो भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्