५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाँचपोखरी घुम्दा

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्ष मनाउन छानिएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी एक हो । समुद्र सतहबाट करिब ४,१५० मी. को उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य अपार मनमोहक छ । काठमाडौंबाट निक्कै नजिकैको सुन्दर गन्तव्य हो पाँचपोखरी ।

किन नेपाल आउँदैछिन् बेल्जियमकी राजकुमारी ?

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छन्। परराष्ट्रमन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्।

भ्रमण वर्षको योजना छैन कैलालीका स्थानीय तहसँग

नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन्।

अस्ट्रेलियन क्याम्पको सौन्दर्यमा हराउँदा

हरेक वर्ष हामी पारिवारिक भ्रमणमा सहभागी हुने गर्छाैँ। प्रायः विद्यालयमा बिदा भएका समयमा उक्त भ्रमणको आयोजना गरिन्छ। यस वर्ष रमाइलो पारिवारिक भ्रमणका लागि हामी पोखरा जाने भयौँ। आफ्नो गाउँ जाने बाटो पनि त्यही भएका कारण म यसपूर्व धेरैचोटि पोखरा गइसकेकी थिएँ।

आबेको मध्यपूर्व भ्रमण रद्द

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको जापान अधिकारीहरुले जनाएका छन्।

अन्तर्राष्ट्रिय हवाई यात्रु तीन लाखले घटे

नेपाल भ्रमण वर्षको अवसरमा हवाई यात्रुको संख्या बढेर अन्तर्राष्ट्रियतर्फ ४१ लाख तथा आन्तरिकतर्फ ३३ लाखयात्रुले विमानस्थल प्रयोग गर्ने प्राधिकरणको अनुमान छ।

पहिलो कार्यक्रम नै विवादमा

‘नेपाल भ्रमण वर्ष हरेक नेपालीको साझा अभियान हो। राष्ट्रिय अभियानको प्रचार–प्रसार त गर्नुनै थियो तर अस्ट्रेलियाको हकमा भने केही हतार गरेको जस्तो देखियो।’

भिजिट मधेश नेपाल-२०२०’ सञ्चालन हुने

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ। नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो।

मलेसियामा भ्रमण वर्षको प्रवर्द्धन

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताए ।

अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन्।

भ्रमण वर्षभर प्रदेश ५ मा २० प्रतिशत छुट

भ्रमण वर्ष २०२० को अवसरमाप्रदेश नम्बर ५ पुग्ने आन्तरिक र बाह्यपर्यटकले बसाइमा २० प्रतिशत छुट पाउने भएका छन्। प्रदेश नम्बर ५ को पर्यटन प्रवद्र्धन समितिको सचिवालयले गरेको निर्णयअनुसार उक्तप्रदेशका १२ वटै जिल्लामापुग्ने सबै पर्यटकले यस्तो छुट पाउने व्यवस्थामिलाइएको हो।

जलवायु दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

भ्रमण वर्षको स्वागत गर्न ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधि गुफाडाँडामा भेला भएका थिए।

भ्रमण वर्षको प्रचारमा निस्केका पाँचथरका युवा दिक्तेलमा

भ्रमण वर्ष सफल बनाउनका लागि प्रचारात्मक अभियानमा निस्केका पाँचथरका युवाको टोली खोटाङ आइपुगेको छ। भ्रमण वर्षको उद्घाटनकै अवसर पारेर बुधबार सुरु गरिएको नेकपा, कांग्रेस, राप्रपालगायतका दलमा आवद्ध युवा तथा पत्रकारको टोली शुक्रबार दिक्तेल आइपुगेका हुन्।

स्मरणीय शैक्षिक भ्रमण

हामी कक्षा ९ का विद्यार्थीहरू शैक्षिक भ्रमणका साथसाथै आइएसए प्रोजेक्टका लागि ‘टुर’ जाने सल्लाह भयो। हामी कक्षाका सबै साथीहरू ‘टुर’ जान उत्साहित भयौं। हामी सबै ‘टुर’ मा के हुन्छ होला र कताकता घुम्न जाने होला भनेर सोच्न थाल्यौं।

भ्रमण वर्षलाई लक्षित गरि खनियाखर्कमा १२ करोडको रिर्सोट सञ्चालन

भ्रमण वर्षलाई लक्षित गरेर बिपी राजमार्गस्थित सिन्धुलीकाे खनियाखर्कमा १२ करोड रुपैयाँ लगानीमा चेतना भिलेज रिर्सोट खुलेको छ। नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा लिएसँगै काभ्रे स्थाई घर भएका यादव हुमागाईले गोलञ्जोर गाउँपालिका ५ खनियाखर्कमा चेतना भिलेज रिर्सोट सिन्धुली सञ्चालनमा ल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्