५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्त्रालयसँगै छैन पर्यटकको तथ्यांक

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन ग-यो। यसपालि, घुमौं कर्णाली’ नारा दिइएको प्रदेश सरकारले एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

प्रदेश सरकारसँग छैन पर्यटकको तथ्यांक

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्‍यो। ‘यसपालि, घुमौँ कर्णाली’ नारा दिएको प्रदेश सरकारले एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्ष उद्घाटन गरेको एक महिना बितिसकेको छ। तर प्रदेश सरकारसँग यस अवधिमा कर्णालीमा कति पर्यटक आए कुनै तथ्यांक छैन।

हाम्रो सम्पदाहरूप्रति गम्भीर होऔं

म भ्रमण असाध्यै मन पराउँछु। मलाई जीवनका लागि भ्रमण एक महत्वपूर्ण पाटो हो भन्ने लाग्छ। अझ हामी विद्यार्थीहरूका लागि त भ्रमण एक शैक्षिक उपलब्धि नै हो।

नेपाल भ्रमण वर्षमा हाइकिङ

माघ–फागुन हिमाल खुल्ने मौसम। यतिबेला काठमाडौं उपत्यकाको जुन डाँडामा चढे पनि हिमालको दर्शन गर्न सकिन्छ। काठमाडौं बाहिरका डाँडाबाट पनि हिमाल अवलोकन गर्न पाइन्छ। त्यसैले आउनुहोस् आआफ्नो वरपरका डाँडापाखामा हाइकिङ गरेर नेपाल भ्रमण वर्ष २०२० मनाऔं। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिऔं।

पहाड र तराईका गाउँबीच 'मितेरी साइनो'

ग्रामीण पर्यटनमा टेवा पु-याउने उद्देश्यले पहाडका दुई र तराईका दुई गाउँबीच आपसमा मितेरी साइनो गाँसिने भएको छ। होमस्टे पर्यटन अभ्यास गर्दै आएका गाउँहरुबीच साइनो गाँसिएपछि सांस्कृतिक आदानप्रदानमा समेत सघाउ पुग्ने छ।

भ्रमण वर्षकाे चुनौतीपूर्ण सुरुवात

भ्रमण वर्ष सुरु भएको महिना दिन बस्न नपाउँदै पर्यटकको आउजाउमा व्यापक असर पार्ने गरी प्राकृतिक प्रकोपका घटना दोहोरिन थालेका छन्। यसले भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न चुनौती थपिएको व्यवसायीको भनाइ छ।

चीनबाट आउने जहाजलाई छुट्टै पार्किङ, विमानस्थलको जाँच कम्प्युटरबाट

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ। भ्रमण वर्षको लक्ष्य प्राप्तिमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई नोवेल कोरोना भाइरस महँगो साबित हुने देखिन्छ।

निकुञ्ज घुम्दै राजदूत

नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र बेल्जियमकी राजकुमारी एस्त्रिदबीच भेटवार्ता भएको छ। आइतबार नेपाल भ्रमणमा आएकी एस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो।

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी) को भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गर्दै उनले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्। उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए।

भ्रमण वर्ष सफल पार्न डडेल्धुरामा महोत्सवको तयारी

पर्यटन भ्रमण वर्षलाई सफल पार्न डडेल्धुरामा महोत्सवको आयोजना गरिने भएको छ। नेपाल सरकारले सञ्चालन गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल सरकारकै नारा सुखी नेपाली समृद्ध नेपाल कृषि पर्यटनसँगै उद्योग र व्यापार समृद्धीको आधार भन्ने मुल नाराका साथ डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो।

अपूरो तयारी

सन् २०२० लाई सरकारले ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने तयारी गरेको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्