५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल भ्रमण वर्ष स्थगित

सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

विदेशमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार स्थगित

भ्रमण वर्ष २०२०लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड-१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका सशक्तरूपमा उभिने प्रतिबद्धता जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आएका छन्। राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ।

पाहुना तान्न ‘काली–एक्स’ इभेन्ट

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा घुम्न आउने विदेशी पर्यटकका लागि कोसेली के छ ? सरकारको भ्रमण वर्ष सचिवालयले साहसिक पर्यटक लक्षित गर्दै ‘काली–एक्स’ इभेन्टको तयारी गरेको छ।

भारतको पहिलो औपचारिक भ्रमण गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार (फेबु्रअरी २४) भारतको पहिलो औपचारिक भ्रमण गर्ने भएका छन्। उनी दुई दिने भ्रमणका लागि भारत आउन लागेका हुन्।

चाँगुनारायण घुम्दा

साथीहरू, मलाई घुम्न र रमाइलो ठाउँ हेर्न रमाइलो लाग्छ । म एसओएस स्कूल काभ्रेमा ६ कक्षामा पढ्छु। मेरो स्कूलले विश्वसम्पदा सूचीमा पर्न सफल भक्तपुर जिल्लाको चाँगुनारायण मन्दिरमा शैक्षिक भ्रमण लगेको थियो।

ग्रेटवाल हेर्ने रहर

चीन भ्रमण गर्ने अवसर जुट्यो, २६ असोजमा। हामी चाइना साउदर्नको विमानबाट साढे चार घन्टामा चीनको गोन्जाउ एयरपोर्ट पुग्यौं। विमानस्थल चिटिक्क थियो।

राधा माधव समितिले सयभन्दा बढी ठाउँको भ्रमण गर्ने

‘नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा भक्तपुरस्थित श्री राधा माधव समिति, नेपालले देशका सयभन्दा बढी स्थानको भ्रमण गर्ने भएको छ।

अन्नपूर्ण फेरोको विकल्प सेभेन पास सर्किट

मोटरबाटो विस्तार भएसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोको पदमार्गलाई विकल्प दिनेगरी नयाँ पदमार्ग प्रस्ताव गरिएको छ।

भ्रमण वर्षमै सेवाग्राहीलाई विशेष छुट

भैरहवा पौवा होटलले सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने भएको छ। भ्रमण वर्षकै अवसरमा भैरहवामा सनराईज बैंक र होटल पौवाले गरेको सम्झौता अनुरुप दुवै सस्थाका सेवाग्राहीहरुलाई उक्त छुट दिने भएको हो।

भ्रमणका लागि सुरक्षित : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्। चीनबाट उद्धार गरिएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।

उपेक्षामा स्वदेशी

भारत, चीन, जापान, थाइल्यान्डलगायत मुलुकमा पर्यटन उद्योगको ठूलो हिस्सा आन्तरिक पर्यटनले नै धान्ने गरेको पाइन्छ। तर नेपालमा अहिलेसम्मै सरकारदेखि चिया पसलसम्मले पर्यटक भनेका विदेशी मात्रै हुन् भन्ने सोच पालिरहेको पाइन्छ।

फरक क्षमता भएका कार्की मेची–काली शान्ति यात्रामा

सरकारद्वारा घोषित ‘नेपाल प्रमण वर्ष’ सफल पार्दै ‘सामाजिक शान्ति अभियान २०७६’ को नारा लिएर यात्रामा निस्केका कार्कीलाई बुधबार जिल्ला समन्वय समिति उदयपुरमा बिदाई गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्