४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसदमा सरकारको आलोचना

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरूले सरकारले सरकारले गरेका काम सन्तोषजनक नभएको बताएका छन्। सत्तापक्षदल नेकपा सांसद विमला विकले रामबहादुर बमजमले किशोरी बेपत्ता बनाएको कुरा आएको छ, कति किशोरी बेत्तपा भए त्यसबारेमा गृह मन्त्रालयले जानकारी दिनुपर्ने बताइन्।

ट्रम्पको विश्वभर आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता लैजाने घोषणा गरेका छन्। आइएस पराजित भइसकेको भन्दै ट्रम्पले बुधबार सिरिया र वरपरका क्षेत्रमा रहेका अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेका हुन्।

कांग्रेस महासमिति : जेलिएको प्रसंग

नेपाली कांग्रेस महासमिति बैठक चलिरहेको छ। भनौँ, निर्धारित अन्तिम दिनतिर पुगेको छ। सत्तारुढ दलका नेता प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिर आलोचनाको जबर्जस्त घेराबन्दी हुँदैछ।

‘आलोचक सिध्याउने खेलमा ओली’

नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका छन्।

नेकपा स्थायी समिति बैठकः पार्टी नेतृत्व र सरकारको कडा आलोचना

राजधानीमा जारी नेपाल कम्युनिष्ट पाटी(नेकपा)को आज बसेको स्थायी समिति बैठकमा वक्ताहरुले पार्टी नेतृत्व र सरकारको कडा आलोचना गरेका छन्।

'नयाँ युग' अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढ्नु सुखद भए पनि प्रचार शैली भने अनावश्यक र भड्कीलो भएको बताएका छन्।

साहित्यकारले गरे ओली सरकारको आलोचना

साहित्यकारहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्। भक्तपुरमा सोमबार सम्पन्न दुईदिने बृहत साहित्य सम्मेलनमा आआफ्ना कथा, कविता, नाटक, प्रहसन, नृत्यमार्फत उनीहरुले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्।

पोग्बाद्वारा रक्षात्मक रणनीतिको आलोचना

म्यानचेस्टर युनाइटेडका खेलाडी पाउल पोग्बाले शनिबार उल्भरह्याम्पटनविरुद्ध टोलीले बराबरीको नतिजा निकालेपछि प्रशिक्षक जोजे माउरिन्होले अवलम्बन गरेको रक्षात्मक रणनीतिको आलोचना गरेका छन्।

शास्त्रीको चर्काे आलोचना

भारतले इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा ४–१ को लज्जाजनक हार बेहोरेपछि प्रशिक्षक रवि शास्त्रीको चर्को आलोचना भएको छ । टेस्टको शीर्ष टोली भारतको अवे खेलमा यो लगातार दोस्रो हार हो।

आलोचनाबाट निराश छैन : नेइमार

ब्राजिलियन स्ट्राइकर नेइमारले विश्वकपको आलोचनाले आफू निराश नभएको बताएका छन् । रूस विश्वकपमा आशा गरिएका खेलाडी नेइमारले अधिकांश समय प्रतिद्वन्द्वीविरुद्ध मैदानमा लडेर बिताएका थिए।

नयाँ पाठ्यक्रमको विज्ञद्वारा आलोचना

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई स्थायी गर्ने तय गरेको खुला प्रतियोगिता परीक्षाका लागि आयोगले पाठ्यक्रम सजिलो बनाएको छ।

आलोचनाबाट नआत्तिऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ता र सत्तारुढ दल निकट बुद्धिजीवीलाई सरकारको प्रतिरक्षामा उत्रिन आग्रह गरेका छन् । केही समययता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएका आलोचनात्मक टिप्पणीप्रति सरकार चाहिनेभन्दा बढी नै उतर्सिएको देखिन्छ ।

ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्।

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन् : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन्।

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्