४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सत्ता पक्षका सांसदद्वारा बजेटको आलोचना

प्रदेश सरकारले आर्थिक वर्ष ०७६ का लागि प्रस्तुत गरेको बजेटको प्रदेश शभा बैठकमा सांसदहरुले आलोचना गरेका छन् ।

सत्तापक्षबाटै आलोचना

कर्णाली प्रदेश सरकारले ल्याएकोे बजेटमाथि सत्ता पक्षबाट नै आलोचना भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सत्तापक्षका सांसद्हरुले बजेटमाथि आलोचना गरेका छन्।

बजेटमाथि सत्तापक्षबाटै आलोचना

कर्णाली प्रदेश सरकारले ल्याएकोे बजेटमाथि सत्ता पक्षबाट नै आलोचना भएको छ। प्रदेशसभाको विहीबारको बैठकमा सत्तापक्षका सांसद्हरुले बजेटमाथि आलोचना गरेका छन्।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो।

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको आलोचना

कर्णाली प्रदेशका सांसदहरुले कर्णालीको आवश्यता अनुसारको नीति तथा कार्यक्रम आउन नसकेको बताएका छन्। उनीहरुले पूरा हुन नसक्ने कार्यक्रम ल्याएर प्रदेश सरकारले जनतालाई भ्रममा पार्न खोजेको आरोप पनि लगाए।

कर बढाउने अमेरिकी निर्णयकाे सहयोगी मुलुकले नै गरे आलोचना

अमेरिकाले स्टील,आल्मुनियमलगायतका सामानहरूकाे आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेकोमा युरोपेली संघ, मेक्सिको र क्यानडा लगायतका मुलुकहरूले अापती जनाएका छन्।

प्रतिपक्षीको आलोचनामाथि सत्तापक्षको प्रतिरक्षा

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले आलोचना र सत्तारुढ दलका सांसदले प्रतिरक्षा गर्ने क्रम जारी छ। बुधवारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय दलका सांसदले समर्थन गर्दै छुटेका विषयलाई बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए भने प्रतिपक्षी दलका विकास र कार्यान्वयनमा स्पष्ट खाका आउन नसकेको भन्दै आलोचना गरेका हुन्।

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

हालसालै सम्पन्न भएको अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएएस) को शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार दिएको अभिव्यक्तिलाई लिएर क्युबाले आपत्ति जनाएको छ।

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो।

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई कमजोर बनाएर संगठन बलियो नहुने तर्क गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षाका लागि एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा सदस्यहरुले सभापतिको हुर्मत लिने काम बन्द गर्न आग्रह गरेका हुन्।

सभापति देउवाको आलोचना

स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा लज्जाजनक परिणामका लागि सभापतिले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । रामचन्द्र पौडेल

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

सुविधाजनक सम्पत्ति विकासका भारतीय लगानीकर्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरसँग ‘छलफल र डिनर’ गर्ने मौकाको प्रस्ताव गरिएकोमा आलोचना भएको छ । राजधानी नयाँ दिल्ली नजिकै ट्रम्प टावर विकासका लागि भारतीय व्यापारीलाई ‘छलफल र डिनर’ को प्रस्ताव गरिएको विज्ञापन प्रकाशन गरिएपछि जुनियर ट्रम्प आलोचित भएका हुन्।

नेतान्याहुद्वारा इरानको कडा आलोचना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।

सांसदले नै गरे आलोचना

प्रदेश नम्बर ३ का सांसदलाई खाली रहेका सरकारी भवनमा निवासको सुविधा दिने घोषणा गरेर चर्चामा आएको हेटौंडा उपमहानगरपालिका अहिले निकै विवादमा तानिएको छ । मकवानपुर बाहिरका सांसदलाई हेटौंडा आसपासका सरकारी भवनमा निवासको सुविधा दिने निर्णयको चौतर्फी स्वागत भए पनि किस्तामा घडेरी दिने निर्णयको भने आलोचना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्