४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बौद्धिक विचारको मन्थन गरिने न्यायालयमा कानून व्यवसायीले सो कुरालाई ध्यान दिनुपर्ने बताएका छन्।

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’ नेता रामचन्द्र पौडेल

रुसले गर्‍याे अमेरिकाको आलोचना

इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै रूसले अमेरिकाको आलोचना गरेको छ ।

‘जति आलोचना गर्छन् उत्ति लेख्छु’

२५ भन्दा बढी उपन्यास र दर्जनौ कथा र अन्य फुटकर रचनाका कुसल कालिगढ हुन् धु्रवचन्द्र गौतम । आख्यान पुरुषको उपाधि पाएका गौतम पुस २ बाट ७५ औं वर्षमा प्रवेश गर्दैछन् ।

ट्रम्पले गरे एफबिआइको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्।  आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्।

राजपाको घोषणापत्रमा वामपन्थी गठबन्धनको आलोचना

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लोकतन्त्रविरोधी र सत्ता प्राप्त गर्नका लागि गठन भएको भन्दै वाम गठबन्धनको आलोचना गरेको छ ।

कोप-२३ का लागि तयार प्रतिवेदनको चर्को आलोचना

सरकारले जलवायु परिवर्तन पक्ष राष्ट्रहरूको २३ औं सम्मेलनका लागि तय गरेका एजेन्डाहरू स्पष्ट र अधुरो भएको विज्ञहरूले तर्क गरेका छन् । सम्मेलन कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्म जर्मनीको बोनमा हुँदैछ ।

कोप–२३ का लागि तयार पारिएको प्रतिवेदनको चर्को आलोचना

सरकारले जलवायु परिवर्तन पक्ष राष्ट्रहरुको २३ औं सम्मेलनका लागि तय गरेका एजेण्डाहरु ‘अस्पष्ट र अधुरो’ भएको विज्ञहरुको टिप्पणी छ। कोप–२३ आगामी कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्म जर्मनीको बोनमा हुँदैछ।

इरानी नेता खामेनीद्वारा ट्रम्पको आलोचना

इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरोधी भनाइप्रति आलोचना गरेका छन्।

१७ दिने बिदामा बस्ने ट्रम्पको निर्णयको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगष्ट महिनामा १७ दिन बिदामा बस्ने निर्णय गरेपछि अमेरिका भर व्यापक आलोचना भएको छ।

देशान्तरबारे आयोगको पत्रको आलोचना

निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई उपस्थित गराइदिन प्रेस काउन्सिलमा पठाएको पत्रका बारेमा आलोचना भएको छ। काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले आयोगजस्तै काउन्सिल पनि स्वायत्त संस्था भएकाले पत्रिकाका प्रधानसम्पादक उपस्थित गराइदिन भनेर पत्र लेख्न नमिल्ने बताए।

डिआइजीले गरे गृहमन्त्रीको आलोचना

नेपाल प्रहरीका डिआईजी सुदीप आचार्यले गृहमन्त्री जनार्दन शर्माद्वारा अगाडि सारिएको प्रहरी संरचना अवधारणाले विखण्डन निम्त्याउने टिप्पणी गरेका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

चुनावी तालमेल र आलोचना

विपरित विचार वा धारका दलहरूसँग तालमेल गरेर दलहरूले आप्mनै घोषणापत्रको खिल्ली उडाए भन्ने पनि एउटा सशक्त जमात छ, खासगरी कथित प्रगतिशीलहरूको । घोषणापत्र भनेको युगसापेक्ष, समयसापेक्ष हुन्छ । त्यस्तो नहुने हो भने त हामीकहाँका विभिन्न कम्युनिस्ट पार्टीले छुट्टाछुट्टै घोषणापत्र निकाल्नै पर्दैनथ्यो ।

फिफा निर्णयको आलोचना

इथिक्स कमिटी सदस्य हटाउने फिफाको निर्णयलाई कमिटीका सदस्य तथा अनुसन्धानकर्मी कोर्नेल बोर्बेलीले बुधबार सर्वोच्च निकायको यस निर्णयले भ्रष्टचारविरुद्धको अभियानमा धक्का लागेको बताएका छन्।

राष्ट्रसंघद्वारा महाभियोगको आलोचना

संयुक्त राष्ट्रसंघ मानवाधिकार कार्यालयले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सरकारले लगाएको महाभियोग प्रस्तावको चर्को आलोचना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्