४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसदीय समितिमा सत्यनिरुपणको आलोचना

सत्यनिरुपण तथा मेलमिलाप आयोगले शुक्रबार बसेको संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिमा वार्षिक कार्ययोजना प्रस्तुत गर्न नसक्दा आलोचना भएको छ।

ट्रम्पद्वारा न्यायालयको कडा आलोचना

सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध स्थगित गर्न अदालतले आदेश दिएपछि उक्त आदेश दिने न्यायाधीशविरुद्ध राष्ट्रपति ट्रम्प खनिएका छन्।

आलोचनाले 'अर्थ' बढाउँछ

चेतनले विरोधलाई वास्ता गर्छन् जस्तो मलाई लाग्दैन किनभने एकपल्ट हामीले एकदमै डरलाग्दो समीक्षा पढेका थियौँ। मलाई निकै रिस उठेको थियो र म तनावमा थिएँ। मैले उनीसँग कुरा गरेँ। 'तिमीले नवआगन्तुकजस्तो महसुस गर्नुपर्छ। कसैले यति धेरै ध्यान दिएर तिम्राबारे आलोचना गरिरहेको छ भने सम्झ– उनीहरूका लागि तिम्रो अर्थ छ। हरेकचोटि कसैले उनीहरूको व्यस्त जीवनबाट समय निकालेर म कति फाल्तु लेखक हुँ भन्छ भने, मलाई त्यसो गरेको मन पर्छ।’

प्रधानमन्त्री दाहालको चर्को आलोचना

व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना भएको छ। आइतबार बसेको संसद बैठकमा सांसदहरुले अनुसन्धानमा रहेको मुद्दामा अदालत र मैले कुरा मिलाए भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

माओवादी नेतृत्वको कडा आलोचना

नेकपा माओवादी केन्द्रका नेताहरूले पछिल्ला दिन पार्टीले विचार र विधिलाई बेवास्ता गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्। शनिबार सुरु सचिवालय बैठकमा नेताहरूले माओवादी पार्टी दस वर्षे सशस्त्र द्वन्द्वको आडमा स्थापित भए पनि पछिल्ला दिन नेतृत्वले विचार र विधिलाई पूरै बेवास्ता गरिरहेको बताए।

आलोचनाको अनुहार

पछिल्लो समय नेपाली भाषा÷साहित्यमा सामान्य ढंगमा विषयान्तर भएको जस्तो देखिएको छ । एकातिर वर्णविन्यासको सन्दर्भमा आन्दोलन भइरहेको छ भने अर्कातिर समीक्षासम्बन्धी ‘घगडान’ लेखकका धारणाहरू सार्वजनिक भइरहेका छन् । अरूका आङमा हात्ती सवार होस् वा नहोस्, के मतलब ! म मेरै आङको जुम्राको कुरा निकाल्छु । तब त समीक्षासम्बन्धी बहसमा भाग लिने लोभले मभित्र पनि उत्साह पैदा भयो । तम्सिएँ ।

माओवादी नेताद्वारा सरकारको चर्को आलोचना( भिडियो)

संसदमा मुख्य रुपमा प्रतिपक्षले सरकारको आलोचना गर्ने र सत्तापक्षले सरकारको बचाउ गर्ने गरिन्छ। तर बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा भने सत्तापक्षका नेताहरुले नै सरकारको चर्को आलोचना गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्