नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो।
डोम समुदायका बालबालिका शिक्षाबाट अझै पनि टाढा रहेको पाइएको छ। रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियाका डोम समुदायका बालबालिका अझै पनि विद्यालय गइरहेका छैनन्।
टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।
कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।
मानसी थेरापी (कोलकाता, भारत) र चेरिस नेपाल फाउन्डेसनको सहकार्यमा मानसिक स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न भएको छ।
१५ रूपैयाँ दिवाखाजाका लागि प्रत्येक विद्यार्थीका नाममा पैसा दिएर सरकारले गर्व गर्दा बिस्र्यो कि अहिलेकै १५ रूपैयाँले आधा कप चिया मात्र आउँछ। आधा कप चिया दिवा खाजा दिएर पोषण राम्रो भयो भने स्वास्थ्य, शिक्षामन्त्री र त्यस मन्त्रालयका कर्मचारीको वैज्ञानिक अनुसन्धान गरेरै भनेका होलान्।
बालबालिका आश्रित वर्ग भएका हुनाले कतिपय उनीहरूमाथि हुने हिंसाका घटना बाहिर ल्याउन डराउँछन्।
मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।
तीन दशक ससाना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
१४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका ताप्लेजुङका ६ जनाले सफाई पाएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो तथ्यांक पाइएको हो।
मधेश प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन्। यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तनजस्तै अरू ठाउँमा पनि आउनसक्छ।
पौष्टिक आहारा सर्वोत्तम लिटो पिठोको प्रयोगले आमा र बच्चा दुवैमा पोषण सुधार भएको महशुस गरेको छु।
दैलेखमा मठ मन्दिरमा त्यसरी जुता चप्पल फुकालेर जाने गरेको बताउँदै काठमाडौंमा पनि त्यस्तै गरे राम्रो हुने उनको भनाइ छ। काठमाडौंको फोहोर र धुवा धुलो देखेर भने आफूलाई दैलेख नै राम्रो लागेको माझी बताउँछिन्।
बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।