११ चैत्र २०८२ बुधबार
image/svg+xml
अरूणा उप्रेती


अरूणा उप्रेतीका लेखहरु :

भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

बालबालिकाको कलेजो सिध्याउने दिवाखाजा

१५ रूपैयाँ दिवाखाजाका लागि प्रत्येक विद्यार्थीका नाममा पैसा दिएर सरकारले गर्व गर्दा बिस्र्यो कि अहिलेकै १५ रूपैयाँले आधा कप चिया मात्र आउँछ। आधा कप चिया दिवा खाजा दिएर पोषण राम्रो भयो भने स्वास्थ्य, शिक्षामन्त्री र त्यस मन्त्रालयका कर्मचारीको वैज्ञानिक अनुसन्धान गरेरै भनेका होलान्।

नेताजी! भो, भाषण पुग्यो

केही महिना अगाडि एक प्रदेशका सांसदहरूबाट ‘प्रदेशको स्वास्थ्य : समस्या र समाधान’बारेकेही बोलिदिन आग्रह गर्नुभयो। जलपान चियापान समेतको व्यवस्था थियो। ८ः३० बजे हुने कार्यक्रम झन्डै नौ बजे सुरु भयो। मलाई ९ः२० बजेदेखि ९ः४० सम्म बोल्नका लागि भनिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्