बालेनको नेतृत्व मधेसको सपना : संघीय लोकतान्त्रिक मोर्चा
संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रक्रियामा सघाउने निर्णय गरेको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रक्रियामा सघाउने निर्णय गरेको छ ।
स्वस्तिमा खड्काको र्शीष भूमिका रहेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ।
उनको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उनको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै पठाउने भएको छ।
जमिन सुक्खा भएपछि आम्दानीको स्रोत पनि सुक्दै गएका छन्। आम्दानी नभएपछि जीवन गुजारा गर्न पनि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ।
गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसेगौंडाबाट त्रिशूली नदी किनारमा दुर्घटनामा परेपछि सरकारले कार्यदल गठन गरेको थियो।
चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ।
पश्चिम नेपालका मुख्य सहरहरू नेपालगन्ज, कोहलपुर, बुटवल, धनगढी, घोराही र तुलसीपुरमा एलपी ग्यासको माग उल्लेख्य रूपमा बढेको छ।
गुल्मीको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ।
चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ। यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ।
आगामी चैत ७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ् र जलथल फुटबल क्लब हल्दिबारी, झापा भिड्दैछन्।
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन गरेको छ।
अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो।
नेपाली कांग्रेस ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ।