८ हजार कर्मचारीले समायोजन रोजे
स्थानीय तहमा समायोजन हुन झनडै आठ हजार कर्मचारीले निवेदन दिएका छन्। स्थानीय तहमा समायोजन हुन चाहने निजामती कर्मचारीबाट सरकारले निवेदन मागेपछि ८ हजार कर्मचारीले त्यसमा इच्छा देखाउँदै निवेदन दिएका हुन्। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्।