२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।

पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई सघाएको आरोप

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पाटी (जसपा)नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार ९ गतेका लागि बैठक बोलाइएको छ। विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको हो।

मन्त्रिपरिषद् बैठक जारी, डा. अर्याललाई मुख्यसचिव बनाउने तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका हुन्।

नयाँ ब्रोकर लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने सांसदहरुको माग

सांसदहरुले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न माग गरेका छन्।

कोशी प्रदेशले बोलायो प्रदेशसभाको बैठक

जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।

प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो।

नेसपाको केन्द्रीय समिति बैठक आजबाट

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाकाे बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ।

एमालेमा मौलाउँदै ‘व्यक्तिवाद र अवसरवाद’

एमालेका आन्तरिक बैठकमा पार्टीभित्र व्यक्तिवाद र अवसरवाद मौलाएको निष्कर्ष निकालिएको छ। ‘मिसन ग्रास रुट’ अभियानको पहिलो चरण सकिएपछि बसेको केन्द्रीय कमिटीको बैठक र त्यसपछिका बैठकले यस्तो निष्कर्ष निकालेका हुन्।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णय

कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन)अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।

यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णयहरू

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरिने भएको छ।

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक आउने शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ।दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ।

अर्थमन्त्री महतले ओली र लामिछानेसँग छलफल गरेपछि चल्यो प्रतिनिधिसभाको बैठक

अर्थमन्त्री डा. प्रकाशशरण महतले विपक्षी दलहरुसंग छलफल गरेपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

प्रतिनिधिसभाको बैठक समय सारियो

आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ। बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्