२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अझै सुरू हुन सकेन प्रतिनिधिसभाको बैठक

प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नसकेको हो।

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ। आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

संसद् बैठक एक घन्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सांसद्हरुले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घन्टाको लागि स्थगित गरेका छन्।

राष्ट्रपतिको कदम र प्रधानमन्त्री विरुद्ध संसदमा नाराबाजी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले आइतबार संसद अवरुद्ध गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका छन्।

संसद्मा एमालेको अवराेध, प्रधानमन्त्रीले सदन अगाडी आएर माफि माग्नु पर्ने माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका छन्। पूर्व निर्धारित विरोधको कार्यक्रमका अनुसार एमालेले आजको बैठक अवरोध गरेको हो।

संसद बैठक स्थगन गर्न राप्रपाको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाका आजको बैठक स्थगित गर्न प्रस्ताव पेश गरेको छ। अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रस्ताव पेश गरेका छन्।

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।

नेपाल र भारतबीच द्विपक्षीय वार्ता जारी

चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

सरकारले बोलाएको बैठकमा साह गएनन्

फोहर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका मेयर वालेन साह अनुपस्थित हुँदै आएका छन्। बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन्।

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।जसमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा शुरु हुनेछ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्