४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्री महतले ओली र लामिछानेसँग छलफल गरेपछि चल्यो प्रतिनिधिसभाको बैठक

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले विपक्षी दलहरुसंग छलफल गरेपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

बैठक बस्नुअघि महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  विपक्षी दल रास्वपाका सभापति रवि लामिछानेसँग नयाँ वानेश्वरस्थित संसद भवनमा भएको छलफल पछि प्रतिनिधिसभाको बैठक सुरु भएको हो।

आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक बस्न सकेको थिएन्। त्यसपछि बैठक अपराह्न १ः३० बजे सारिएको थियो। 

प्रकाशित: २३ जेष्ठ २०८० ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App