२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

षड्यन्त्रको हतियार भ्रष्टाचार!

हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।

विश्व सामाजिक मञ्च र किसान सरोकार

विश्वभरका नागरिक समाजका व्यक्ति सम्मिलित यो कार्यक्रमले विभेदमुक्त, भोकमरीमुक्त, असमानतामुक्त अर्को विश्व सम्भव छ/छैन भन्नेबारे बहस छेडेको छ।

‘जातीय विभेदविरुद्ध अझै संघर्ष आवश्यक’

नेपालमा व्याप्त जातीय भेदभाव र छुवाछुत उल्मूलन वर्ग संघर्षको अवधारणाले मात्र सम्भव नहुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

विश्व सामाजिक मञ्चको रौनक

विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धताका साथ न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत कार्यक्रम गरिरहेका छन्। साथमा विभिन्न सामग्री, समेटिएका ब्यानर र प्लेकार्डसहितको प्रदर्शन भएको छ।

अधिकार यात्रामा साना किसान मञ्च

विश्वका नागरिक समाजको आधिकारिक धारणालाई घोषणापत्रमार्फत अन्तर्राष्ट्रियकरण गर्न सन् २००१ देखि विश्वव्यापी, क्षेत्रीयरराष्ट्रिय मञ्चहरू आयोजना हुँदै आएका छन्।

हाम्रै आँगनमा विश्व सामाजिक मञ्च

धनी र गरिबको धन सम्पत्तिबीचको अन्तर अझै फराकिलो पार्दै लगेका छन्। यसरी हेर्दा पृथ्वीको प्रकृतिप्रदत्त स्रोतको दोहन र उपयोगसमेत सीमित वर्गले मात्र गरिरहेका छन्। जसको असर भने धेरैलाई पर्न गएको छ।

विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन

विश्व सामाजिक मञ्च, संसारभरका प्रगतिशील अभियन्ता र नागरिक संगठनहरूको साझा आन्दोलन हो। जसले न्यायपूर्ण समाज निर्माणको पक्षमा विकल्प र ठोस संघर्षको प्रस्ताव गर्छ।

विश्व सामाजिक मञ्चको १६औ सम्मेलन बिहीबारदेखि काठमाडौँमा

वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्न ‘विश्व सामाजिक मञ्च अर्थात वर्ल्ड सोसियल फोरमको १६ औ संस्करण बिहीबारदेखि काठमाडौँमा आयोजना हुदैछ।

विश्व सामाजिक मञ्चमा भुइँमान्छे बहस

अर्काे विश्व सम्भव बनाउन नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको पनि ध्यान जानुपर्छ।

विश्व सामाजिक मञ्चबाट अपेक्षा

नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्